• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण

गैंडाकोट, वैशाख २४ – उमेरसँगै आउने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गैंडाकोट नगरपालिकाले सोमबार नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा गैंडाकोट ४ मा जेष्ठ नागरिकहरूलाई १५ प्रकारका आयुर्वेदिक औषधिहरू निःशुल्क वितरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तेज प्रसाद घिमिरेले  गर्नुभएको थियो भने नगरप्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।

उहाँले वृद्धावस्थामा आउने विभिन्न स्वास्थ्य समस्याहरूलाई सामुदायिक पहलबाट नै सम्बोधन गरिनुपर्ने बताउनुभयो। “अहिले देशभरकै वृद्धवृद्धाहरूले आफ्नो स्वास्थ्यप्रति चासो देखाउन थालेका छन्,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “यस्तो अवस्थामा हामीले पनि उहाँहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ। यसैलेहामीले यो कार्यक्रम आयोजना गरेका हौं।”

गैंडाकोट नगरपालिका वडा नं. ४ का वार्ड अध्यक्ष तेज प्रसाद घिमिरेले जेष्ठ नागरिकलाई उपचार मा सहज होस भन्ने हेतु ले कार्यक्रम को आयोजना गरिएको बताउनु भयो। उहाले कार्यक्रमको मूल उद्देश्य वृद्धावस्थामा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापन गर्नु रहेको बताउनु भयो ।

आयुर्वेद शाखा प्रमुख विष्णु प्रसाद पौडेलका अनुसार वितरण गरिएका औषधिहरूले गठिया,अपच, पाइल्स, श्वासप्रश्वास लगायतका समस्याहरूमा सहायता पुर्याउनेछन्। उहाँले जेष्ठ नागरिकहरूलाई औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नहुने बताउनुभयो।
जेष्ठ नागरिक संघ गैंडाकोट ४ का अध्यक्ष नारायण पण्डितले यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सम्मानित महसुस गराएको बताउनुभयो। “हामीले पनि बिरामी नपरी स्वस्थ बाँच्न चाहन्छौं,” ८० वर्षीय पण्डितले भन्नुभयो, “आयुर्वेदिक औषधिले कुनै साइड इफेक्ट नहुने भएकाले यस्ता अवसरहरू मलाई निकै मनपर्छन्।”

कार्यक्रममा नगरभित्रका जेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्थानीय वृद्धवृद्धा, वडा सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूले सहज तवरले औषधि प्राप्त गरेका थिए।

यसरी नगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य र औषधोपचारमा विशेष जोड दिएको छ। आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.