• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

नेपाली कांग्रेसद्वारा कावासोतीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

गैंडाकोट // नेपाली कांग्रेस क्षेत्र नम्बर १ र नेपाली कांग्रेस कावासोती नगर समिति को संयुक्त आयोजना तथा नेपाल स्वास्थ्यकर्मी संघ चितवनको प्राविधिक सहयोगमा कावासोती नगरपालिका वार्ड नम्बर १७ स्थित त्रिभुवन बाल मा.बि ढोकी मा नि:शुल्क स्वस्थ्य शिविर एबम नि:शुल्क औषध बितरण सम्पन्न भएको छ ।

त्रिभुवन बाल मा.बि मा आयोजित नि:शुल्क स्वस्थ्य शिविर कार्यक्रमको अध्यक्षता अमृत भट्टचन ले गर्नु भएको थियोे भने प्रमुख अतिथी पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य महेन्द्र धोज जिसी ,विशिष्ट अतिथिहरुमा बी.पी. कोइराला क्यान्सर अस्पतालका निर्देशक शिव जी पौडेल, डेपुटी डाइरेक्टर डा. उमेश नेपाल, चितवन मुटु अस्पतालका म्यानेजिङ डाइरेक्टर तथा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शंकर लौडारी र नेपाली कांग्रेस कावासोती नगर सभापति सालिग्राम ढकाल रहनुभएको थियो।

बिहान ९ बजेबाट बेलुका ४ बजेसम्म संचालित शिवीर मा १ हजार भन्दा धेरैले स्वस्थ परिक्षण गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनु भयो । भट्टचनले नेपाली कांग्रेस को क्षेत्रीय कार्यसमिति को निर्णय अनुसार सुख मा कांग्रेस दु:खमा कांग्रेस भन्ने नारालाई आत्मसात गर्दै नि:शुल्क स्वस्थ्य शिविर संचालन गरेको बताउनु भयो।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एबम पुर्ब मन्त्री महेन्द्र धोज जिसिले यस्ता शिविरले गाउँगाउँमा स्वास्थ्य जाँच सम्बन्धी जनचेतना फैलाउने र साधारण रोगहरु शिविरमै पत्ता लगाउन सकिने भएकाले स्थानीयवासीको उपचार खर्च बचाउन सकिने बताउनुभयो।

नेपाल स्वास्थ्यकर्मी संघ, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मुटु अस्पताल र एपोलो डेन्टल प्रालिको संयुक्त समन्वयमा सञ्चालित यस शिविरमा महिलाहरुको पाठेघरको क्यान्सर, हाडजोर्नी सम्बन्धी, दन्त परीक्षण, बालरोग सम्बन्धी, भिडियो X-ray, ECG, ECO, नाक/कान/घाँटी सम्बन्धी, मुटुरोग सम्बन्धी, पाठेघर स्क्रिनिङ, पिसाब सम्बन्धी, मेडिकल अन्कोलोजी, रक्तचाप र सुगर जाँच लगायतका सेवाहरु निःशुल्क रुपमा प्रदान गरिएको थियो।

शिविर मा बृद्ध नागरिकहरूमा मुख्यतया हृदय, मधुमेह र हाडजोर्नीसम्बन्धी समस्याहरू देखियो भने महिला र किशोरीहरूमा पाठेघर सम्बन्धी समस्या र क्यान्सरको जोखिम बढी रहेको पाइयो। उद्घाटन कार्यक्रमको सहजीकरण भने नेपाली कांग्रेस क्षेत्रीय सचिव अमृत श्रेष्ठले गर्नुभएको थियो।

यसरी यस शिविरले कावासोती नगरपालिकावासीहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराइ जनस्वास्थ्य सुधारमा योगदान पुर्यायो। साथै स्थानीय जनतालाई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन पनि सहयोग पुग्यो। यसरी नेपाली कांग्रेसले जनसेवालाई महत्व दिएर सामाजिक कार्यमा पनि सक्रिय भएको देखिन्छ।

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.