• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

सबैको ध्यान आकर्षण गर्दै हनुमान मन्दिरको सन्ध्या आरती

गैंडाकोट //  गैंडाकोट-९ मा अवस्थित हनुमान मन्दिरले पछिल्लो समय धेरैको ध्यान आकर्षित गरेको छ। यहाँ प्रत्येक शनिबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म हुने सान्ध्य आरतीका कारण बालकदेखि वृद्धसम्म रमाउने गरेका छन्। मन्दिर परिसरमा भगवान हनुमानको पूजा आराधना, भजन गायन, नृत्य तथा पुरोहितहरूले गरिरहेको मन्त्रोच्चारण र शंख, घण्टीको आवाजले सबैलाई आध्यात्मिक आनन्द प्रदान गरेको छ।

सामान्य नागरिकदेखि विशिष्ट व्यक्तित्वहरू पनि हनुमान भक्तिमा झुमेको देखिन्छ। शनिबार भएको सान्ध्य आरतीमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल र उहाको परिवार नै प्रमुख कर्ता हुनुन्थो । हनुमान मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष टीका राम सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गैंडाकोट ९ का वडा अध्यक्ष धाम नाथ सापकोटा , गैंडाकोट २ का  वडा अध्यक्ष प्रकाश सापकोटा , गैंडाकोट ७ का वडा अध्यक्ष होम नाथ सापकोटा को बिशिस्ट आथित्य रहेको थियो भने वडा सदस्यहरु र स्रदालु भक्तजन हरुको उपस्थित रहेको थियोे ।

प्रमुख अतिथि झविन्द्र खनालले भगवान हनुमानलाई बलशाली, बुद्धिमान र विद्वान महापुरुषको प्रतीकका रूपमा लिइएको बताउनु भयो।  गैंडाकोटको मूल केन्द्रमा अवस्थित यस मन्दिरलाई पवित्र नारायणी नदी, धार्मिक वन तथा पूर्व-पश्चिम राजमार्गसँग जोडेर आगामी दिनमा यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनु भयो। प्रत्येक शनिबार हुने सान्ध्य आरतीमा भजन-कीर्तन, मन्त्रोच्चारण तथा शंख, घण्टीको आवाजले सबैलाई आध्यात्मिक मार्गतर्फ अग्रसर हुन प्रेरित गरेको खनालको भनाइ छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीका राम सापकोटाले मन्दिर परिसरमा धार्मिक वातावरण कायम गर्न तथा समयमै सान्ध्य आरती संचालन गर्न समितिले यथासम्भव प्रयास गरिरहेको बताउनु भयो। उहाले मन्दिरमा देखिएका समस्याहरू समाधानका लागि सबैबाट सहयोग आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा आएका भक्तजनहरूले पनि मन्दिरको महत्त्व र त्यसलाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए।

विगतमा भेटिएका केही चुनौतीहरूलाई पन्छाउँदै मन्दिर व्यवस्थापन समितिले धार्मिक तथा सांस्कृतिक गतिविधिहरू संचालन गर्दै आएको छ। समितिले यस मन्दिरलाई आगामी दिनमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना पनि बनाएको छ। त्यसैले प्रत्येक शनिबारको सान्ध्य आरतीदेखि लिएर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको हो। मन्दिर परिसर र वरपरको वातावरण प्रदूषणमुक्त राख्न र पारिपट्टिको संरक्षण गर्न पनि यस समितिले विशेष पहल गरिरहेको छ।

शनिबार, चैत २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.