• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

घरभेटीले निकालीदिएपछि १५ वर्षकी बालिका ज्यातीले बिरामी बाबुलाई साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गरिन्


लकडाउनको समयमा परेको अप्ठेरोमा अहिले सहयोग गर्ने भनेको परिवारका सदस्य मात्र हुन् । लकडाउनका कारण वाहिर निस्कन नपाएको हुँदा अहिले सबै परिवारका सदस्यसंगै बसेका छन् । एक अर्काको मन भुलाउने बाटो परिवारका सदस्य भएका छन् । तर त्यही परिवारका सदस्यलाई अप्ठेरो भयो भने कति सम्म गर्न सकिन्छ भन्ने उदाहरण एक १५ वर्षकी बालिकाले देखाएकी छन् । भारतकी ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले आफ्ना बिरामी बावुको उपचारका लागि गरेको साहसिक यात्राको अहिले विश्वभर चर्चा भएको छ ।

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका बीच ती बालिकाले १२ सय किलोमिटरको यात्रा साइकलमा गरेकी हुन् । आफ्ना विरामी बुवालाई साइकलको सिटमा पछाडी राखेर उनले त्यती धेरै यात्रा तय गरेकी हुन् । साइकलमा लामो समय अनुभव भएकाहरुका लागि पनि निकै कठिन यो यात्रा उनी जस्ती एक सामान्य बालिकाले पार गरेकी हुन् । आफ्नो अभिभावक प्रतिको मायाले नै यो सम्भव भएको हो । ब्यवसायीक खेलाडीले पनि गर्न नसक्ने यस्तो असम्भव कामलाई उनले सम्भव बनाएकी छन् ।

हरियाणाको गुरुग्रामबाट बिरामी बाबु मोहन पासवानलाई साइकलको पछिल्लो सिटमा बोकेर उनी बिहारको दरभंगासम्म पुगीन् । लामो यात्रा पार गरेर आएका हुनाले उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको गाउँ सिरहुल्लीस्थित क्वारेन्टाइनमा उनीहरु बसिरहेका छन् ।

भाडामा बसेर रिक्सा चलाउँदै आएका ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भए । जसका कारण उनले काम गर्न सकेनन् । तर घरभेटीले भाडाका लागि दवाव दिन थालेपछि उनीहरुले यस्तो साहसिक निर्णय गरेका हुन् । भाडा तिर्न नसके घर छाड्न घरभेटीले भनेपछि उनीहरु भाडाको घर छोडेर साइकलमा आफ्नै घर निस्केका हुन् । औषधी समेत खान नपाएपछि वाध्य भएर घर आउनु परेको बालिकाका बुवाले बताएका छन् ।

अरु चार सन्तान लिएर ज्योतीको आमा गाउँमै छन् भने ज्योती बुवाको रेखदेखका लागि उनीसंगै थिइन् । बाबु विरामी भएपछि ज्यातीले साइकलमा जान बुवालाई आग्रह गर्दा सुरुमा उनका बुवाले मानेनन् । तर अरु केही उपाय नभएपछि ज्योतीको निर्णय मान्न उनी बाध्य भए ।

बस वा रेल केही थिएन । अन्य सवारीसाधन पनि तत्काल उपलब्ध हुने कुनै संकेत थिएन । हिँडेर जानु त असम्भव जस्तै थियो, त्यसैले छोरीको त्यो आग्रह अस्विकार गर्न सकिन उनले भने ।

शनिबार, पुष ११, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.