• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ५. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ६. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. बाबुरामले छाडे प्रलोपा

भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टनको उपाधि आर्मीका पविन र प्रफुलको जोडीलाई


चितवन । चितवनको भरतपुर–१०, स्थित कवर्ड हलमा सम्पन्न ‘प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८०’ खुल्लातर्फको उपाधि त्रिभुवन आर्मी क्लवका (टिएसी)का पविन लिङथेप र प्रफुल महर्जनको जोडीले जितेको छ । फाइनल प्रतिष्पर्धामा शसस्त्र प्रहरी बल एपिएफ क्लवका प्रिन्स दाहाल र विजित थापा मगरलाई आर्मीका पविन र प्रफुलको जोडीले २१–५ र ८–२ ले पराजित ग¥यो । प्रिन्सको जोडीले दोस्रो सेटमा ८–२ को अवस्थामा वाकओभर दिएपछि आर्मीको टिमले उपाधि जित हात पारेको हो ।

यसैगरी टप २० ¥याङकिङ बोहकका खुल्ला पुरुष प्रतिस्पर्धाको उपाधि धादिङ र लमजुङका रमेश मल्ल ठकुरी र सुजन थापाको जोडीले जितेको छ । फाइनलमा बालकुमारी रेमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गर्दै ठकुरी र थापाको जोडीले उपाधि जितेको हो । यसैगरि भेट्रान ४५ प्लस विधाको उपाधि तनहुँ र कास्कीका देव गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले जितेको छ ।

निकै प्रतिष्पर्धात्मक फाइनलमा कुस्मा र पिएफसीका प्रेम गुरुङ र सञ्जय कपालीको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । गुरुङ र श्रेष्ठको जोडीले पहिलो सेट २१–१८ जितेको थियो भने निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९–२७ ले संघर्षपूर्ण जित निकालेको थियो । त्यसैगरी भेट्रान ५५ प्लस विधाको उपाधि भने चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठको जोडीले जितेको छ । फाइनलमा फिटनेशन पार्कका दिलबहादुर कन्दङवा र उमेश केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

चौधरी र श्रेष्ठको जोडीले पहिलो सेट २१–१६ र दोस्रो सेट २१–१३ ले जितेको थियो । यसैगरी अन्तिम विधा रहेको चितवन ‘सी’ लेभलको उपाधि पूर्वीचितवनका इश्वर आलेमगर र निश्कल भट्टको जोडीले जितेको हो । फाइनलमा चितवनका यमबहादुर गुरुङ र सूर्य आचार्यको जोडीलाई २–१ कोसेटमा पराजित ग¥यो । यस विधामा चितवनका प्रकाश डल्लाकोटी, दिवस श्रेष्ठ र बेलु श्रीस, सैलेन्द्र प्रधानाङगको जोडी तेस्रो स्थान हासिल गरेको चितवन जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष खुश गुरुङले जानकारी दिए ।

विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद इश्वर सापकोटा ‘सुमन’ले पुरस्कार वितरण गरेका थिए । समापन समारोह भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा कुल पाँच इभेन्टका खेलहरु भएका थिए ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र चितवन जिल्ला खेलकुद विकास समितिको संरक्षकत्वमा प्रतियोगिता भएको थियो ।

आइतबार, चैत १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ५.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ६.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ४.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ५.
    बाबुरामले छाडे प्रलोपा

  • ६.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ७.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.