• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

फोहोर ब्यवस्थापन सम्बन्धमा गैंडाकोट नगरपालिकाको अध्यन अबलोकन भ्रमण सम्पन्न

गैंडाकोट // गैंडाकोट नगरपालिकाको फोहोर ब्यवस्थापन सम्बन्धमा २ दिने अध्यन अबलोकन भ्रमण सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिकाले नगर क्षेत्र बाट दैनिक रुप मा उत्पादन हुने फोहोर लाई कसरी ब्यबस्थापन गर्न सकिन्छ र फोहोर लाई मोहोर मा परिनत गर्न के कस्तो उपाय छन भने विषयमा जानकारी लिन चैत्र ९ र १० गते गैंडाकोट नगरपालिका बाट रुपन्देही जिल्ला को तिलोत्तमामा नगरपालिका र धनगढी को धनगढी उप-महानगरपालिका को भ्रमण गरिएको थियोे । गैंडाकोट नगरपालिकाले अत्याधुनिक प्राविधिको प्रयोग गरेर गैंडाकोट ७ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्दै छ । यस अगि गैंडाकोट ६ मा निर्माण गर्न लागियोको फोहोर प्रशोधन केन्द्र स्थानीय को बिरोधि पछी ७ नम्बर मा सारिएको थियो।

पहिलो दिन रुपन्देही जिल्ला को तिलोत्तमा नगरपालिका को भ्रमण गरिएको थियोे । तिलोत्तमा नगरपालिका ले नगरक्षेत्र बाट उत्पादन भएको फोहोर लाई ब्यबस्थापन गर्न निजि क्षेत्र संग सहकार्य गरे छ । निजि क्षेत्रले नै फोहोर संकलन, प्रशोधन र बिक्रीवितरण गर्ने गरि सम्झौता भएको छ भने नगरपालिका ल्यान्डफिल साइड उपलब्ध गराएको छ जस बाट नगरपालिकालाई मुनाफाको १०% बुझाउनु पर्छ ।

त्यस्तै धनगढी उप-महानगरपालिकाले पनि निजि क्षेत्र संग सहकार्य गरेर नै फोहोर प्रशोधन गर्ने गर्दछ । नगरपालिकाले फोहोर संकलन गरेर प्रशोधन केन्द्र सम्म पुराउने र त्यस फोहोर लाई प्रसोधन गरेर मोहोरमा निजि क्षेत्रले पर्बिनत गर्छ । फोहोर लाई मुख्यत कुहिने र नकुहिने गरेर २ तरिकाले बिभाजन गरिन्छ भने कुहिने बाट ग्यास उत्पादन र नकुहिनेलाइ विभिन्न तरिका बाट पुन प्रयोग गरिन्छ । कुहिने फोहोर बाट उत्पादन ग्यास पाइप लाइन मर्फत स्थानीयको घर घर मा पुराउने योजनामा धनगढी उपमहानगरपालिका रहेको छ ।

स्थानीय स्थरमा बन्न लागेको आयोजना बाट के कस्तो लाभ लिन सकिन्छ भनेर स्थानीय जनतालाई प्रत्यक्ष रुप मा जानकारी दिन यो भ्रमण को आयोजन गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले बताउनु भयो। धेरै पहिला देखि बनाउन लगेको फोहोर प्रशोधन केन्द्र विभिन्न समस्य का कारणले बन्न नसकेकोमा यो भ्रमण पछी स्थानीय को पुर्ण समर्थ साथ निर्माण हुने खनालले बताउनु भयो।

पछिल्लो समय देशको विभिन्न ठाउँ बाट गैंडाकोट नगरपालिकामा बसाइँसराइ गरेर आउने को संख्या दिन प्रतिदिन बढ्दै गयको र यसरी जनसंख्या बढ्दै जादा फोहोर को उत्पादन पनि बढ्न्ले हुनाले नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन लागेको नगर उप(प्रमुख सान्ती कोइरालाले बताउनु भयो । फोहोर प्रशोधन केन्द्र लाई लिए स्थानीय को धारण स्पष्ट बाउन पहिलानै फोहोर लाई मोहोरमा परिनत गरिरहेका २ स्थानीय तहको भ्रमण आयोजना गरिएको कोइरालाले बताउनु भयो।

सुरुमा फोहोर प्रशोधन केन्द्र बारे नकारात्मक सोचाइ भएता पनि यस भ्रमणले सोचाइ परिवर्तन गरेको गैंडाकोट नगरपालिका ७ निबासी कबिर गौतमले बताउनु भयो। उहाले यसबात नगरपालिका सफा र सुन्दर हुन्छ भने स्थानीयलाई पनि रोजगारी सृजना हुने बताउनु भयो ।

फोहोर भन्ने बित्तकै नकारात्मक कुरा आउने गरेको मा तिलोत्त्मा र धनगढी को फोहोर ब्यबस्थापन हेरे पछी आफ्नो फोहोर ब्यबस्थापन प्रतिको धारणा परिबर्तन भएको थुम्सी बजार टोल बिकास समितिका अध्यक्ष देबि प्रसाण पौडेलले बताउनु भयो।

भ्रमणमा गैंडाकोट नगरपालिका उप(प्रमुख शान्ति कोइराला , प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल,  गैंडाकोट नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एबम वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटा ,वडा नम्बर ६ का वार्ड अध्यक्ष सुभाष चापागाईं , वडा नम्बर ७ का वार्ड अध्यक्ष होमनाथ सापकोटा , वडा नम्बर ९ का वार्ड अध्यक्ष धर्म सापकोटा , वडा नम्बर ११ का वार्ड अध्यक्ष गोबिन्द सुवेदी , वडा नम्बर १७ का वार्ड अध्यक्ष गोपि नाथ कंडेल , कार्यपालिका सदस्यहरु, वार्ड सदस्यहरु र स्थानीयहरु को उपस्थित थियोे।

उनीहरूले तिलोत्तमा र धनगढीको फोहोर व्यवस्थापनलाई नजिकबाट अवलोकन गर्न पाए। यो भ्रमणले गैंडाकोटका स्थानीय जनतामा फोहोरप्रति सकारात्मक दृष्टिकोण विकास गरेको देखिन्छ। विगतमा बन्न नसकेको फोहोर प्रशोधन केन्द्र निर्माण गर्न सहज हुने आशा गरिएको छ।

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.