• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

इण्डो–नेपाल टी–२०ः दुवै भारतीय टोली लखनउ र कोलकता विजयी

चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउँ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (आइतबार) को पहिलो खेलमा लखनउँले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको १०९ रनको झिनो लक्ष्य लखनउले ११ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

लखनउको जितमा ओपनर शुभम चौधरीले नटआउट ३४ बलमा ८१ रनको विष्फोटक पारी खेले । उनले ९ छक्का र ४ चौका प्रहार गरे । उनले युवराज खत्रीको बलमा लगातार ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । यस्तै सहिम हसनले १९ रन बनाए भने र मोहम्मद सरिम ६ रनमा नटआउट रहे । सुदूरपश्चिमका लागि दिपक बोहोराले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १८ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । उसका लागि अभिषेक पालले सर्वाधिक ३४ रन बनाए ।

दीपक बोहोराले २७ र खडक बोहोराले ८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लखउनका अर्पित शुक्ला र प्रिन्स साहीले समान ३ विकेट लिए । शुक्लाले ४ ओभरमा १८ रन खर्चिए भने साहीले ४ ओभरमा २० रन खिर्चन पुगे । मोहम्मद सरिमले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए । यस्तै आजै भएको दोस्रो खेलमा घरेलु टोली भरतपुर मेयर्स ११ लाई ५ विकेटले पराजित गर्दै भारतको तालतला इन्स्टिटाइट कोलकाता प्रतियोगितामा लगातार दोस्रो जित दर्ता ग¥यो ।

भरतपुरले दिएको १६३ रनको लक्ष्य कोलकताले १५.५ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएर जित हात पा¥यो । कोलकतालाई जिताउन सौरभ यादवले विष्फोटक पारी खेल्दै ९ बलमा अविजित ३८ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै सन्दीप गुप्ताले ३८, रमन कदायन ३५ र कुनल नगकले २२ अविजित रहे । भरतपुरका लागि कृजन गुरुङले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए भने गौतम केसी, जेनिस महत र सौगात ढकालले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भरतपुरले गौतम केसीको अर्धशतकको मद्धतमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । गौतमले ४ छक्का र ३ चौका प्रहार गर्दै २८ बलमा ५३ रन बनाए । कप्तान दिपेश श्रेष्ठले ३ छक्का प्रहार गर्दै ४३ बलमा ४१ रनमा अविजित रहे । रोशन झाले २० रन बनाए । भरतपुरलाई मध्यम स्कोरमा रोक्न कोलकताका प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३३ रन खर्चिदै ६ विकेट लिए ।

यस्तै सौरभ यादवले १ विकेट लिए । आजको जितसंगै लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ भने कोलकता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताका शीर्ष चार टोलीले सेमीफाइनल खेल्ने छ भने उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछ ।

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.