• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

गैंडाकोट वडा नम्बर ६ को सडक सुरक्षा अभियान: वडाभित्र जेब्रा क्रसिङहरू निर्माण

गैंडाकोट :  गैंडाकोट नगरपालिका वडा नम्बर ६ ले सडक सुरक्षालाई प्राथमिकता दिँदै वडाभित्रका विभिन्न चोकहरूमा जेब्रा क्रसिङ निर्माणको अभियान सुरु गरेको छ। शनिबार कालिका चोकमा ६ वटा स्थानहरूमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।

दुर्घटना न्यूनीकरण गर्नको लागि गैंडाकोट नगरपालिका वडा नम्बर ६ को आयोजनामा इलाका ट्राफिक कार्यालय गैंडाकोटको समन्वयमा वडा भित्रका विभिन्न चोक हरुमा ट्राफिक मापदण्ड अनुरुप का जेब्रा क्रसिङ बनाउन लागिएको वडा अध्यक्ष सुबास चापागाईंले बताउनु भयो । चापागाईंका अनुसार, सडक सुरक्षाको बारेमा राम्रो ज्ञान नहुँदा वार्डभित्र पटक-पटक दुर्घटना हुने गरेकाले पछिल्लो समय आफूहरू सडक सुरक्षामा केन्द्रित रहेका बताउनु भयो ।

यस्तै,इलाका ट्राफिक कार्यालय गैंडाकोटका प्रमुख तथा प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ पुरुले गैंडाकोट ६  ले सराहनीय कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्दै यि यस्ता काममा ट्राफिक प्रहरी सधै हातेमालो गर्न तयार भएको बताए ।

जेब्रा क्रसिङले सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले पनि जेब्रा क्रसिङको प्रयोग गरी यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। वडा नम्बर ६ को यो अभियानले सडक सुरक्षा प्रवर्द्धन गर्नुका साथै सुरक्षित आवागमन व्यवस्थापनमा पनि मद्दत पुग्नेछ।

स्थानीय सरकारले यसरी सडक सुरक्षा अभियानलाई प्राथमिकता दिनु अत्यन्तै सराहनीय कदम मानिएको छ। यस्ता अभियानले सर्वसाधारण नागरिकको दुर्घटनाजन्य क्षति न्यूनीकरण गर्न पनि मद्दत पुग्नेछ। अन्य स्थानीय सरकार र संघीय सरकार पनि यस्ता अभियानहरू सञ्चालन गरी जनसुरक्षा अभिवृद्धि गर्नुपर्दछ।

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.