• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

एक्सपर्ट भरतपुर मेयर्स कपः वाल्मीकि र अर्किड फाइनलमा प्रवेश


चितवन । वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमीफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किडले उपाधिका लागि भेट पक्का गरेका हुन् ।

पहिलो सेमीफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित ग¥यो । वाल्मीकिले दिएको ११६ रनको विजय लक्ष्य पछ्याएको सनराइज ९७ रनमा अलआउट हुन पुग्यो । यस्तै दोस्रो सेमीफाइनलमा अर्किङ स्कुलले नारायणी नमुना माविलाई ७ विकेटले पराजित ग¥यो । नारायणीले दिएको ८६ रनको लक्ष्य वाल्मीकिले अन्तिम ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । वाल्मीकिको जितमा सगुन सापकोटाले नटआउट ३५, विपिन क्षेत्री ९ रन बनाए ।

नारायणीका लागि सञ्जय यादवले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चिएर २ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नारायणी नमुना मावि ८५ रनमा अलआउट भयो । उसका लागि प्रिन्स यादव र आयुष गिरीले समान १६ रन बनाए । अर्किडका लागि अमन भण्डारीले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए भने सगुन सापकोटाले ४ ओभरमा १४ रन खर्चिएर २ विकेट लिए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ ।

उपाधि विजेता र उपविजेता टोलीले विभिन्न त्रिकेट सामग्री पुरस्कार पाउने छन् । फागुन ४ गतेबाट सुरु भएको लिग चरणका खेलहरुमा १० वटा टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । सबै टिमले कुल ४ खेल खेलेका थिए । यसअघि २० वटा टिमलाई नकआउट प्रतिस्पर्धा गराइएको थियो । नकआउटबाट १० टोली बाहिरिएको थियो भने १० टोली लिगचरणमा प्रवेश गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको हो ।

बुधबार, फागुन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.