• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ९. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • १०. घट्यो सुनचाँदीको मूल्य

रमेश प्रसाई रिसाएपछि फकाउँदै उनकी पत्नी नन्दा [हेर्नुहोस् रमाइलो भिडियो]


रमेश प्रसाई ताप्लेजुंगमा २०५० साल’मा भएको हो । उनका बुवा आमा शिक्ष’ण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतन’शिल थिए । दुवै आँखा नभए’का उनी जन्म’जात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामा’जिक सञ्जा’लमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनी’मा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यस’पछि उनी पुर्वाञ्चल ज्ञान चक्षु वि’द्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टि’विहिन विद्यार्थीहरु अध्य’यन गर्ने गर्थे । दृष्टि’विहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उन’लाई त्यहाँ पढ्न पनि सजि’लो भयो । उनी सानै देखि नै गीत संगीत’मा रुची राख्थे ।

दृष्टि’विहिनहरुका लागि उप’युक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाक’लापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एस’एलसी दिएर पहिलो श्रेणि’मा पास गरे ।

पहिलो पटक भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सा’माजिक सञ्जाल फेसवु’कमा ला:इभमा आएर दिएको अभिब्य’क्ति पछि चर्चित भएका थिए ।

२०७५ साल बैशा’खमा नरेन्द्र मोदी नेपा’ल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जा’लमा उनले निकै खरो भनाई सार्वज:निक गरेका थिए । त्यो भनाई निकै चर्चि”त भयो ।

अहिले उनी पब्लिक स्पी’करका रुपमा परि’चित छन् । रमेश निकै चलाख बच्चा भए:को उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालि’एको उनी रुँ दा पनि ना’कवाट आँ शु आउने गरेको पनि उनले बताउँछिन् ।

यस्तो अवस्था’मा जन्मिएका रमेश लाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रिदिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झ’न्छिन् । न्वारनमा आ’एका पण्डि’तले समेत कसरी दुध खुवाउँ’छौ भनेर प्रश्न गरेका थिए ।

रमेशलाई हिन्दी’ फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठा’एका थिएनन् । तर पछि रमेशले आफुलाई नदेख्ने भएर हे’पेको भनेर कर गरेपछि मात्र उनलाई विद्यालय भर्ना गरिदि’एका थिए । उनी विद्या’लयमा भर्ना भएपछि उनले वि’लक्षण प्रतिभा देखाएका थिए ।

पछिल्लो समय रमेश प्रसाई पत्नी नन्दा सँग रमाउन थालेका छन् । भर्खरै विवाहित यी जोडी को हरेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनीहरूको भिडियो लाखौंले हेरेका छन् भने हजारौं लाइक कमेन्ट र शेयर पाएका छन् ।

उक्त जोडी सार्वजनिक कार्यक्रम मा समेत देखिन थालेको छ । केही दिन अघि विराटनगर मा आयोजना भएको सार्वजनिक कार्यक्रम मा यी दम्पती नै सहभागि बनेका थिए ।

मङ्गलबार, पुष ०७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.