• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

भद्रकुमारी स्कुलको विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव

चितवन, ८ फागुन । भरतपुर–५ मा रहेको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विविध कार्यक्रमसहित ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकबीच खेलकुदका कार्यक्रम गरेको विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको अभिभावकबीचको खेलकुद प्रतियोगितामा कमला केसी र सन्दिप सुवेदी विजयी हुनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले यस विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी काम भइरहेको बताउनुभयो । यस विद्यालय भरतपुर महानगरको नमूना विद्यालय भएको भन्दै न्यौपानेले जिल्लाकै नमूना बनाउनका लागि बालमैत्री तथा समावेशी शिक्षा प्रदान गर्ने, अभिभावक र विद्यार्थीको पहिलो रोजाइ यस विद्यालयलाई बनाउने, शैक्षिक, भौतिक र सामाजिक रुपमा उत्कृष्ट विद्यालय बनाउने योजनासहित काम गरिरहेको बताउनुभयो ।
कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयले यसवर्षदेखि कक्षा ८ मा अध्ययन सुरु गर्ने तयारी भइरहेको प्रअ न्यौपानेले बताउनुभयो । विद्यालयले प्लो ग्रुपदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको उहाँको भनाइ छ । विद्यालयमा जम्मा चार सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट मन्तव्य राख्दै अभिभावक तथा आधारभूत विद्यालय ब्रम्हपुरका प्रधानाध्यापक सन्दीप सुवेदीले अभिभावकहरु नियमित विद्यालयमा गएर विद्यार्थीको पढाइबारे चासो राख्नुपर्ने बताउनुभयो । शिक्षकले विद्यालयमा पढाउँदै आफ्नो जिम्मेवारी निर्वाह गरेको अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने सुवेदीको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि खनिया, विद्यालयका सल्लाहकार समिति सदस्य दिनेशचन्द्र आचार्य, गणेश मन्दिर टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पन्थ, विद्यालय अनुगमन समितिका श्रीप्रसाद कँडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.