• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्धारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित

चितवन, फागुन ४– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ ।

भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुना मा.वि.ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो । नारायणीका लागि तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित सन्देश खनालले सर्वाधिक २८ रन बनाए । १३ बल खेलेका सबिन खरेलले १८ रन जोडे ।

बलिङमा मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोख्रेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले समान १ विकेट लिए । १ सय ४४ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरम १३.२ ओभरमा ५० रन बनाउँदा अलआउट भयो । अंकुरमका ओपनर विप्लव पोख्रेल २४ बलमा ५ चौकासहित सर्वाधिक २६ बनाउदा चन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अंकुरमको इनिङस ध्वस्त बनाउने क्रममा उमेश महतो एक्लैले ६ विकेट लिए । निखिल चापागाई, संजय यादव र चन्दन यादवले समान १ विकेट लिए । ४ ओभरमा १४ रन खर्चदै ६ विकेट लिएका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछन् । पहिलो खेलमा अर्किड इंग्लिस स्कुलले विश्वप्रकाश मा।वि।सँग प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा वाल्मिकी शिक्षा सदन र लक्ष्मी मा।वि आमनेसामने हुनेछन् ।

प्रतियोगिताको आज औपचारिक रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समुद्घाटन गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले प्रमुख प्रायोजन गरेको छ । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लिग चरणमा प्रवेश गरेका संस्थागत र समुदायिक गरि १० विद्यालयलाई जर्सी हस्तान्तरण गरेका थिए । एक्सपर्टले प्रतियोगितामा सहभागि सामुदायिक १० विद्यालयलाई नै क्रिकेट किट सहयोग हस्तान्तरण गरि सकेको छ ।

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.