एजेन्सी– पति पत्नीबीचको स’म्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँ’धेको हुन्छ । छिमेकी मुलुक चिनमा पनि एउटा अ’नौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अ’नैतिक स’म्बन्ध रा’खेमा उसलाई सार्वजनिक ठाउँमा नि’वस्त्र बनाइ बे’इजेत गरिन्छ ।हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नि’बस्त्र पा’रेर बाटोमा उ’नीमाथि हा’तपा’त गरे । चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो– यो घ’टना ।
आफ्ना प’तिसँग अ’नैतिक स’म्बन्धमा ला’गेको था’हा पाएपछि केही आ’क्रोसित महिलाले ति म’हिलालाई नि’वस्त्र बनाई बजार डु’लाएका थिए । यसरी महिलाको सार्वजनिक बे’इजत गरेर सडकमा डु’लाइँदा अरुभने अ’मुख थिए । त्यहाँ भएका ४ जना महिलाहरुले उ’नीमा’थि हा’तपात गरे । ब्य’स्त सड’कमा उनलाई नि’बस्त्र पा’रेपछि हेर्नेको ठूलो भी’ड जम्मा भएको थियो ।