एक्लै बस्न नसकेर बिहे गरेको हुँ अन्जु पन्त पहिले श्रीमन मनोज, राज छोरी सम्झेर भाबुक भए
मनोज राज सिवकोटी र अन्जु पन्त पहिले श्रीमन श्रीमती थिए। अहिले उनिहरु एक अर्का बाट छुटिएर आ आफ्नो जिन्दगी बाचिरहेको छ । अन्जु पन्त को संघर्स देखी नै साथ दिएर आएको मनोज राज अहिले भने अर्को बिहे गरेर आफ्नो जिन्दगी चलाइरहेको छ । जब उन्ले आफ्नो छोरी लाई सम्झन्छ तब धेरै भबुक भएर बस्छु भन्दै मिडिया मा एस्तो अभिब्यक्ती दिए ।
उन्को छोरी पारीतोशिका को भने केही दिन अघी मात्र म्युजिक भिडियो बजार मा आएको छ । आफ्नै आमा अन्जु पन्त ले गाएको गीत मा उनी र कुन्साङग बोम्जन ले अभिनय गरेक छ । जस्मा शब्द सुरेश वाग्ले को रहेको छ भने संगीत अन्जु पन्त स्वम ले गरेकी हुन । भिडियो भने निकेश खड्का ले गरेको हुन ।