• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हो’शमा आउँदा मेरो सारा अनुहारभरी टाँ,का लगाएको थियो

हो’शमा आउँदा मेरो सारा अनुहारभरी टाँ,का लगाएको थियो

दश हप्ताभन्दा लामो समयको पी’डापछि जार्काले आशाको एउटा किरण देखिन्। “म खुसी छु। मेरो नाक फेरि बन्यो‘” उनको अनुहार फेरि राम्रो देखिने बनाउने श’ल्यक्रिया गरिएपछि उनले चिकित्सकहरूलाई भनिन्। हातमा बोकेको ऐनामा उनले टाँ’का र र’गतका टाटाले ढा’केको नाक देखिन्।

अफगानिस्तानमा महिलाविरु’द्ध व्यापक रूपमा घरेलु हिं सा हुन्छ। संयुक्त राष्ट्रसङ्घले उ’द्धरण गरेको एउटा राष्ट्रिय सर्वेक्षणमा ८७५ महिलाले कुनै न कुनै रूपमा शा’रीरिक, यौ निक वा मानसिक घ’रेलु हिं सा भो’गेका हुन्छन्।

पति वा परिवारका पुरुष स’दस्यले कहिलेकाहीँ महिलामाथि ते जाब वा ह ति’यार प्र हार पनि गर्छन्। यो घ’टनामा पतिले जार्कालाई आ क्रमण गरी च क्कु’ले ना’क का’टिदिएका थिए।

“मेरा पति जसलाई पनि श’ङ्का गर्थे,” उनी भन्छिन्। आरोप र कु’टपि’ट त उनका लागि नि’त्यकर्मजस्तै भएको थियो। “उनले मलाई च’रित्रही’न भएको आ’रोप लगाए। मैले त्यो अ’सत्य हो भनेँ,” उनले भनिन्।

उनीहरूको बिहे भएको १० वर्ष भयो। छ वर्षको एउटा छोरा पनि छ। अट्ठाइस वर्षीया जार्कालाई कु’टपि’ट नौलो लाग्दैनथ्यो, तर यस्तो स्थिति पनि आउला भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन्। “आज ऐनामा हेर्दा नाक निकै निको भएको रहेछ,” जा’र्काले बीबीसीसँग भनिन्।

डा। जाल्माइ खान अहमदजाईले निःशुल्क श’ल्यक्रिया र अन्य उपचार गरिदिए “श’ल्यक्रियाअघि म नराम्री देखिन्थेँ,” उनले भनिन्। उनको उ’प’चारमा संलग्न चि’कित्सकहरू पनि उनको अवस्थामा देखिएको सुधारप्रति खुसी छन्।

“उनको श’ल्यक्रिया राम्रोसँग भयो। स’ङ्क्रमण पनि छैन‘,” डा। जाल्माइ खान अ’हमदजाईले भने। काबुलबाट झ’न्डै २५० किलोमिटर दक्षिणमा पाकिस्तानसँगको सीमानजिकै एउटा दु’र्गम स्थानमा जार्काको परिवार बस्छ। उनको परिवार धेरै गरिब छ। उनी निरक्षर छिन्।

उनको प्रान्तमा ता’लिबानको नि’यन्त्रण छ। स्थानीय नेता र ल’डा’कुहरूले समन्वय भएपछि बल्ल उनी उपचार गर्न का’बुल जान पाइन्। त्यो बेला डा। जाल्माइलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.