• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

इक्यान चितवनको अध्यक्षमा भट्टराई निर्वाचित

चितवन, मङ्सिर २९- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा दिपकचन्द्र भट्टराई विजयी भएका छन् । भरतपुरमा सम्पन्न संघको सातौँ अधिवेशनले भट्टराईको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी कृष्ण कंडेललाई ४ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन् । ४८ मत मध्ये भट्टराईले २६ र कंडेलले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रज्वल पौडेल विजयी भएका छन् उनले आफ्ना प्रतिष्पर्धी केशवराज सेढाईलाई २ मतले पछि पार्दै विजयी भए । पौडेलले २५ र सेढाईले २३ मत प्राप्त गरे । त्यसैगरी सचिवमा सुजन थापा क्षेत्री २५ मत ल्याएर विजयी भएका छन् उनका प्रतिष्पर्धी ठाकुर रेग्मीले २३ मत प्राप्त गरे । कोषाध्यक्षमा लक्ष्मण कंडेलले २५ मत ल्याएर विजयी हुँदा सागर श्रेष्ठले २३ मतमै रहे । त्यसैगरी सदस्यहरुमा मेघराज कंडेल, डा. टंकप्रसाद ओझा, उज्वल आचार्य र सन्तोष लोहनी विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका भट्टराईसँग यसअघि इक्यान चितवनको कोषाध्यक्ष र उपाध्यक्षमा एक एक कार्यकाल काम गरिसकेको अनुभव छ । नवनिर्वाचित इक्यान चितवनका पदाधिकारी तथा सदस्यहरुलाई आजै संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सपथ ग्रहण गराएका छन् ।

निर्वाचित भैसकेपछि मन्तव्य राख्दै इ क्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईले इक्यानका सदस्यहरुविच सुमधुर सम्वन्ध बनाउनका लागि अझै लागि पर्ने, शैक्षिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने, इ क्यानका गतिविधीहरु विद्यार्थी र अभिभावकहरुसमक्ष लैजाने, इ क्यानमा नयाँ सदस्यहरु जोड्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका योजनाहरु सुनाएका थिए ।

शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.