• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलियाको एडिलेड नेपाली विद्यालयले विद्यार्थीहरुलाई विभिन्न २४ विधामा सम्मान

एडिलेड । एडिलेड नेपाली विद्यालयले वर्ष २०२३ मा अध्ययन गरेका विद्यार्थीहरुलाई विभिन्न २४ विधामा सम्मान गरेको छ । जसमा यस बर्षको स्टुडेन्ड अफ द एयर सुमांश रेग्मी भएका छन् ।

यसै गरि Rising Star Award अवार्ड नील उपाध्याय, अन्या शर्मा स्वाधीन मिश्रा, Awesome Attendance अरिसा कँडेल, Amazing Listener आरुष आचार्य, आयुम सापकोटा, स्काइराह सिम्खडा, रोहन बसेल Active Class Participation दिशान्त भुसाल, स्वाधीन गौतम, नियोन खड्का, प्रज्ञा निरौला Sportsmanship इभान कँडेल, मरनल बगाले, आशुतोष गिरी, बिसाज उपाध्याय Awesome Attitude वृद्दी गिरी, प्रिष्मा केसी,सम्योग सापकोटा, स्वेजल पौडेल Awesome Homework Hero दिव्या सापकोटा, बसुधा घिमिरे Creative Award रुबी आचार्य, खुशी शर्मा, ओवी थापा Fantastic Team Player हारुन कँडेल, एलिना ढकाल, आर्यमान सुवेदी Entusiastic Learner अरिन कम्बाङ, प्रिसा अधिकारी श्रेया बस्नेत, सबल पौडेल Student of Integrity Award (Amazingly Responsible) निरव शर्मा,सावना पहाडी, त्रिसा लामिछाने, सुयोग सापकोटा Excellent Effort अभि चापागाई, एलन ढकाल, रेगन राज, खड्का, सुहाना शर्मा Well Disciplined साम्राज्ञी पराजुली, रिभान पौडेल, ओलेना दाहाल, त्रिशा लामिछाने Awesome Class Leader निधि रिमाल, रोजेन मानन्धर,ऋतिक आचार्य, साकार सापकोटा Outstanding Organizer उत्तम लामा, बियान्का सापकोटा, सामी पौडेल, इभाना बस्नेत तण्डुकार Cooperative Little champ देवांश भट्टराई हजल दाहाल, प्रयुषा अधिकारी, निसा माया खड्का, Consistent Learner निवेश सुवेदी, प्रजिन निरौला, आकृति सुवेदी Amazing Role Model रेशा शाक्य, कृतिना रोज पराजुली, मेलोडी दाहाल, शुभन कडेल Fluent Nepali Speaker आरिस सिम्खडा, अनुभव सापकोटा, ओम सापकोटा Beautiful Nepali Handwriting रितिशा रिजाल, बाटिका सापकोटा Wisdom Award सुमांश रेग्मी, गणेश सापकोटा, श्रेयांश केसी Cultural Ambassador अड्रिन घिमिरे Calm & Confident Award रिया पौडेल, टुन्डअप फुन्चोक गुरुङ भएका छन् ।

साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य तथा विद्यालयकी संस्थापक प्रिन्सिपल मञ्जु खड्का, एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेल, जन सम्पर्क अधिकारी सुरेन्द्र रेग्मी, विद्यालय प्राचार्य लक्ष्मी सापकोटा आचार्य, प्रशासक सुधा किरण कडेल सापकोटा, नव नियुक्त प्राचार्य एलिजा ढकाल लगायतका शिक्षक शिक्षिकाहरुबाट माया चिनो सहित प्रमाण पत्र प्रदान गरिएको थियो । एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलले गत शैक्षिक सत्रका स्वयंसेवक शिक्षक शिक्षिकाहरुलाई सम्मान गर्दै माया चिनो प्रदान गरेका थिए ।सोहि कार्यक्रममा नव नियुक्त विद्यालयकी प्राचार्य एलिजा ढकाललाई प्राचार्य लक्ष्मी सापकोटा आचार्य प्रशासक सुधा किरण कडेल सापकोटाबाट पद हस्तारण तथा विद्यालयको भौतिक सामाग्रीहरुको हस्तान्तरण गरिएको थियो ।

आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.