• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, पुष २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

यसरी सजिलै थाहा पाउनुहोस् पुरुषले माया गरेको


काठमाण्डौं । भनिन्छ प्रेमको कुनै भाषा हुँदैन । जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, प्रेम आँखामा मात्र नभएर शरीरको हाउभाउ पनि फरक हुन्छ ।
कतिपय व्यक्ति त यस्ता हुन्छन् जसले मुखबाट प्रेम प्रकट गर्न सक्दैनन् तर उनीहरुको शारीरिक हाउभाउले सबै देखाइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईं उसको हाउभाउलाई ध्यान दिएर पनि प्रेम गर्नेबारे पत्ता लगाउन सक्नुहुन्छ ।

बेला बेला आँखा जुध्नु

जब कोही व्यक्तिलाई अन्य व्यक्तिप्रति मनमा प्रेमको भावना छ भने उसले जतिबेलै उसैलाई हेरिरहन चाहन्छ । यदी ऊ तपाईंसँग कुरा गर्दा तपाईंको आँखामा मात्र हेरिरहन्छ र नजिकैबाट हिँडिरहेको बेला तपाईंलाई नजिकबाट निहारिरहेको हुन्छ भने बुझ्नुस् उसले तपाईंलाई प्रेम गर्छ ।

 

अनुहारमा मुस्कान आउनु

जब पुरुषले कोही महिलालाई प्रेम गर्छ भने उसले महिलालाई आफ्नो अगाडि देखेर मन प्रसन्न भएको अनुभव गर्छ । यस्तो अवस्थामा उसले नचाहँदा नचाँहदै पनि उसको मुहारमा मुस्कान आइहाल्छ । यस्तो खालको मुस्कान मनभित्रैदेखि आएको हुन्छ, जो नक्कली हुँदैन, जसलाई कसैले पनि बुझ्न सक्छ ।

तपाईंलाई पुरै ध्यान दिनु

प्रायः पुरुषहरु महिलाको कुराप्रति त्यति ध्यान नै दिँदैनन् । यदी उनीहरु कुनै बेला कुरा गर्दा पनि छुट्टै फोन वा अन्तै ध्यान दिइरहेका हुन्छन् । तर त्यही पुरुषले यदी कोही महिलालाई मन पराउँछ भने उसको हरेक कुरामा ध्यान दिइरहेको हुन्छ । यस्तो स्थितिमा पुरुषले उक्त महिलाको हरेक कुरालाई एकदमै गहिरोसँग ध्यानपूर्वक सुन्छ । अझ यस्तो अवस्थामा ऊ आफू नबोलेरै जतिबेला पनि महिलाको कुरा मात्र सुनिरहन चाहन्छ । तपाईंसँग धेरै समय बिताउनका लागि उसले यसो गरिरहेको हुन्छ ।

नचाहेर पनि तपाईंको सुरक्षा गर्न

यो पनि एउटा शारीरिक हाउभाउको प्रकारको हो जसले कुनै पुरुषले महिलालाई मन पराउँछ भनेर थाहा पाउन सकिन्छ । कुनै पनि पुरुषले आफूले मन पराएको मान्छेको हरेक समय सुरक्षा गरिरहेको हुन्छ । सानो सानो समस्यामा पनि ऊ अघिपछि घुमिरहेको छ भने तपाईंलाई सुरक्षा दिइरहेको छ भने तपाईं आफै बुझ्न सक्नुहुन्छ ।

स्पर्श गर्नु

स्पर्श पनि प्रेमको एउटा अनुभूति हो । जब पुरुषले कोही महिलालाई मन पराउँछ भने ऊ महिलाको नजिक जाने कोसिस गर्छ । नराम्रो तरिकाले भन्दा पनि ऊ प्रेमपूर्वक महिलालाई छुन तथा छुन पाए हुन्थ्यो जस्तो अनुभूति प्रकट गर्छ । उसले यदी महिलाको तर्फबाट पनि सकारात्मक खालको भावना पायो भने त झनै प्रेमको कुरालाई अघि बढाउन उसले स्पर्श गर्ने खालका क्रियाकलाप अगाडि बढाउँछ । तर उसले छुने तरिकामा मात्र प्रेम हुन्छ, कुनै पनि गलत इच्छा हुँदैन । (एजेन्सी)

 

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.