• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

चितवन प्रशासनको कमजोर कार्यसम्पादन,७७ जिल्लामा ७५ स्थानमा पर्‍यो

चितवन,असोज १८-

जिल्ला प्रशासन कार्यालय चितवन कार्यसम्पादन मुल्याङकनमा निकै कमजोर देखिएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन सम्झौता मूल्याङकमा चितवन ७७ जिल्लामध्ये ७५ स्थानमा परेको हो । चितवनले कार्यसम्पादन मुल्याङकनमा गतबर्ष ६६.१९ अंक प्राप्त गरेको छ । चितवनमा अघिल्लो बर्ष चितवनका प्रमुख जिल्ला अधिकारीमा ७ महिना अस्मान तामाङ र ५ महिना सुरेन्द्र पौडेल रहेका थिए । चितवनमा आउने प्रमुख जिल्ला अधिकारीहरु भरतपुर महानगरपालिका केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

अन्य नगरपालिकाका जनप्रतिनिधि र नागरिकले जिल्लामा आउने सिडियोेले नागरिकका सरोकारका विषयमा समन्वय नगरेको आरोप लगाउँदै आएका छन् । पछिल्लो उदाहरण हो पुर्वी चितवनका सवारीसाधनलाई नारायणगढ बजार प्रवेश निषेध । यो बिषयमा पुर्वी चितवनका जनप्रतिनिधि र नेताहरुले पटक पटक प्रशासन कार्यालयमा डेलिगेशन आउँदापनि भरतपुर महानगरपालिकाको निर्णयको कारण भन्दै निर्णय पुनःविचार गर्न मानेका छैनन । भरतपुर महानगरपालिकाले नारायणगढ बजारको ट्राफिक व्यवस्थापनलाई लिएर पुर्वबाट आउने स्थानिय रुटका सवारीसाधनलाई केन्द्रिय बस टर्मिनलमा रोक्दै आएको छ । यो बिषयमा पुर्वी चितवनका नागरिकले दबाब दिँदै आएका छन् ।

त्यस अघिको आर्थिक बर्ष २०७८÷७९ मा चितवन कार्यसम्पादन मुल्याङकनमा देशभरमा पाँचौ स्थानमा थियो । हरेक बर्ष गृहमन्त्रालयले आफ्ना मातहतका कार्यालयहरुको कार्यसम्पादन मुल्याङकन गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दबंश न्यौपानेले कागजात अपलोड गर्दा त्रुटी भएका कारण मुल्याङकनमा पछाडि परेको बताउनुभयो । उहाँले चितवनमा भएको निर्वाचन र उपनिर्वाचनका कारण पनि कार्यसम्पादनमा पछाडि परेको जानकारी दिनुभयो ।

मुल्याङकनका आधारमा गुल्मी जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । ९६.४४ अंक ल्याएर गुल्मी उत्कृष्ट भएको हो । यस्तै दोस्रोमा रुकुम पश्चिम, तेस्रोमा रुपन्देही, चौथोमा इलाम र पाँचौमा नवलपरासी पूर्व (नवलपुर) रहेको छ । यस्तै कार्यसम्पादन मुल्याङकनको आधारमा अन्तिम ७७ स्थानमा सिराहा जिल्ला रहेका छ ।

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.