• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

एमाले गण्डकी अधिवेशनका दृश्य- गालामा ‘केपी बा’, सूर्य छापेको सारी !

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा सोमबार भएको उद्घाटन सत्रमा केही रोचक दृश्य देखिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध युवतीहरूले एकतिर गालामा अंग्रेजीमा ‘केपी बा’ लेखेका थिए । अर्कोतिर नेकपा एमालेको चिह्न सूर्य र हँसिया हथौडा बनाएका थिए । अझ अर्को फरक दृश्य त केही महिलाहरूले सूर्य चिह्न भएको सारी नै लगाएका थिए । पहेँलो रंगको सारीमा रातो रंगको सूर्य चिह्न थियो ।

अधिवेशनकै लागि छुट्टै पानीको बोतल पनि तयार पारिएको थियो । त्यसमा सूर्य चिह्नभित्र हँसिया हथौडा र केपी ओलीको तस्वीर प्रिन्ट गरिएको थियो । एमालेनिकट व्यवसायी सञ्जीवबहादुर कोइरालाले उक्त पानीको बोतल व्यक्तिगत खर्चमा तयार पारेका हुन् ।

महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्‌मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी र थममाया थापालगायतले बोलेपछि उद्घाटन सत्र सकियो । अधिवेशनको बन्द सत्र पोखरा सभागृहमा मंगलबारबाट सुरु हुनेछ । त्यहाँ प्रतिवेदन प्रस्तुति र महासचिव शंकर पोखरेलको सम्बोधनपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।

अध्यक्ष बन्न उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षबाट नवराज शर्मा र महासचिव शंकर पोखरेल, सचिव पद्‌मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीका तर्फबाट मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने सम्भावना छ ।

पौडेल-गुरुङ समूहबाट सचिवमा धनञ्जय दवाडी र पोखरेल-अर्याल-अधिकारी समूहबाट रश्मी आचार्य सचिवका उम्मेदवार बन्ने चर्चा छ । नेतृत्व चयन गर्न ११ वटा जिल्ला र जनवर्गीय संगठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् । उनीहरूलाई पोखराका २१ वटा होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ । सर्वसम्मत हुने सम्भावना निकै न्यून भएकाले अधिवेशन बुधबारसम्म लम्बिने देखिएको छ ।

सोमबार, असोज १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.