• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आधा आँखा चिम्लिँदा मात्र देखिने फोटो कसरी बनाउने ?

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न प्लेफर्ममा आधा आँखा खोल्दा मात्र अनुहार देखिने फोटो खुबै चर्चामा छन् । विभिन्न सेलिब्रेटीहरूको फोटो राखेर सामाजिक सञ्जाल प्रयोगकर्ता व्यक्ति पहिचान गर्न अनुरोध गरिरहेका छन् ।

त्यस्ता फोटो झट्ट हेर्दा चिनेजस्तो पनि लाग्छ, कहिल्यै नदेखेको जस्तो पनि लाग्छ । तर, आँखा अलिकति मात्र बन्द गर्‍यो भने फोटो कसको हो भन्ने प्रष्ट चिनिन्छ ।

कतिपय फोटो डाँडामा भएको देखिन्छन्, कतिपय पहाडमा, कतिपय समुन्द्रमा अनि कतिपय जङ्गलमा । यस्ता फोटो एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले बनाएको हो । प्रयोगकर्ताले दिएको प्रम्प्टका आधारमा इलुजन फोटो तयार हुन्छ ।

यस्तो फोटोलाई ‘इलुजन डिफ्युजन’ (illusion diffusion) फोटो भन्ने गरिन्छ । आज हामी त्यस्ता इलुजन डिफ्युजन फोटो कसरी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं ।

– सबैभन्दा पहिले यहाँ क्लिक गरेर हगिङ फेस डट सीओ वेबसाइटको इलुजन डिफ्युजन साइटमा जानुहोस् ।

– त्यसपछि ‘ड्रप इमेज हियर अर क्लिक टु अपलोड’ लेखेको बक्समा क्लिक गरी आफूले इलुजन डिफ्युजन बनाउन चाहेको फोटो छान्नुहोस् ।

– अनि तल भएको इलुजन स्ट्रेन्थ लेखेको सेक्सनमा बढाउने र घटाउने सुविधा हुन्छ । निलो लाइन अगाडि सार्‍यो भने फोटो प्रस्ट चिनिने हुन्छ । निलो लाइन सानो राख्यो भने फोटो चिन्न मुस्किल पर्छ ।

– यति गरेपछि प्रम्प्ट भन्ने सेक्सन हुन्छ । त्यसमा तपाईंले आफूले छानेको फोटो केमा देखिने बनाउने त्यो छान्न सक्नुहुन्छ । (उदाहरणका लागि A hill, jungle and mountain राख्न सक्नुहुन्छ ।)

– अनि  तल रहेको रनको अप्सनमा ट्याप गर्नुहोस् ।

– रन गरिसकेपछि माथि वार्निङको अप्सन आउँछ । त्यसले खासै केही फरक पार्दैन। केही समय पर्खिनुहोस् । यतिबेला तल फोटो तयार भइरहेको हुन्छ । फोटो तपाईंको इन्टरनेट स्पिड कति छ भन्नेले ढिलो चाँडो जेनेरेट हुन्छ ।

– तलको बक्समा फोटो तयार भइरहेको देखिन्छ । इन्टरनेटको स्पिड अनुसार फोटो न्यूनतम एक मिनेटमा तयार हुन्छ ।

-फोटोको माथि रहेको डाउनलोडको आइकनमा क्लिक गरेर सेभ गर्न सकिन्छ ।

बिहिबार, असोज ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.