• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

जुनसुकै तरिकाले भए पनि सरकारलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्योः ओली

काठमाडौ,असोज ७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आएको बताएका छन्। आइतबार ओखलढुंगामा गुरु लुइटेल स्मृति पार्कको उद्‌घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो सरकार राख्न नहुने बताए। ‘तपाईंहरु भन्नुस् त, यस्तो सरकार बसिरहन हुन्छ ? राख्न हुन्छ अब ? तपाईं हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, सम्बोधनका क्रममा ओलीले भने।

ओलीले सरकारलाई नालायक भन्दै कटाक्ष गरे। भने, ‘जनता हेर्दैन। सुनतिर हेर्छ। ब्रेक सु ल्याउँछ- सुन। सिगरेट ल्याउँछ- सुन। पानी तान्ने मोटर ल्याउँछ-सुन। स्याउ ल्याउँछ- सुन। बुढाबुढीले उहिल्यै हामीलाई आशिक दिनुहुन्थ्यो- माटो छुँदा अन्न होस्, ढुंगा छुँदा द्रव्य होस् भनेर। अहिले जे छोयो, त्यही सुन हुने। माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी नेतृत्वको सरकार। परिवर्तनकारी नेतृत्वको सरकार। कस्तो ? भ्रष्टाचारी। तस्करी।’

उनले सरकारले हिंसा मच्चाएको आरोप पनि लगाए। ‘मलंगवामा कर्फ्यू छ। साम्प्रदायिक विद्वेष भड्काइएको छ। विभिन्न तत्वहरूको घुसपैठ भइरहेको छ। सरकार देखेको नदेख्यै, कानमा तेल हालेर बसेको छ। देशमा हिंसा भड्काउने प्रयास भइरहेको छ। नेपाली जनतामा मारामार लगाउने काम भइरहेको छ। सरकार हेरेर बसिरहेको छ’, उनले भने।

अर्को प्रसंगमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रचण्डका कार्यकर्ता भएर पछाडि-पछाडि हिँडिरहेको बताए। ‘दिनको क्विन्टलका दरले सरकारले सुन तस्करी गर्छ, कांग्रेस अर्कातिर फर्केर देखेँ मात्रै गर्छ’, ओलीको टिप्पणी थियो।

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.