• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवन निकुञ्जमा दशैंअघि जीप सफारीको तयारी

भरतपुर,असोज ७-

चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी सञ्चालनका लागि सडक मर्मत तथा सरसफाईको काम सुरु गरिएको छ । दशै अघि जीप सफारी सञ्चालन गर्नेगरी सडक मर्मत र सरसफाईको काम सुरु गरिएको हो । बर्खायाम लागेपछि असार १५ गतेदेखि बन्द रहेको सफारी असोज १५ देखि सञ्चालनको तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक साता अघिदेखि सडक ममर्त र सरसफाईको काम भइरहेको छ ।

निकुञ्जभित्र सौराहा, कसरा, माडी, मेघौली, अमलटारी, कुजौली नाकाबाट जीप सफारी हुने गरेको छ । सौराहादेखि अमलटारीसम्मको ५५ किलोमिटरको दुरीमा सबैभन्दा लामो जीप सफारी हुने गरेको छ । गतवर्ष निकुञ्जभित्र ६५ वटा जीपले सफारीका लागि अनुमती लिएका थिए । सबैभन्दा बढि सौराहाबाट सञ्चालन हुनेगरी ३२ वटा जीपले अनुमती लिएको तिवारीले बताउनुभयो । यस्तै कसराबाट १६, मेघौलीबाट ९, अमलटारीबाट ५, कुजौलीबाट २ र माडीबाट एक जीपले अनुमती लिएका थिए । यो बर्ष सफारीका लागि अनुमती लिने प्रकृयामा रहेको तिवारीले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा २ लाख ९९ हजार ४ सय १२ जनाले निकुञ्ज घुमेका थिए । जीप सफारीबाट निकुञ्जले ४ करोड ८७ लाख रुपैंया आम्दानी गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटक बन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । यहाँ दुर्लभ एकसिंगे गैडा, पाटेबाघ, हात्ती, भालु, जरायो, मृग लगायतका वन्यजन्तु र चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् ।

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.