• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

“मिसन-२३” मा लागे भरतपुर २३ का वडा अध्यक्ष

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसंग रहेको भरतपुर महानगरपालिका वडा नम्बर २३ ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ २३ दिनसम्म लगातार सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्न लागिएको हो ।

मिसन २३ घुमौँ भरतपुर सन् २०२४ अन्तरगत भरतपुर वडा नम्बर २३ले सरसफाई अभियान थालेको हो । यस वडालाई पूर्ण सरसफाई युक्त बनाउने गरि अभियान थालिएको वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए । ‘अहिले विशेष अभियान अन्तरगत २३ दिन भनेका छौँ,’वडा ‘अध्यक्ष दवाडीले भने यो अभियान निरन्तर रुपमा आगडि बढ्छ ।’ अभियान असोज ६ गतेदेखि सञ्चालन हुनेछ । प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सरसफाई अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

फोहोरको वर्गिकरण गरी प्रत्येक टोलमा फोहोर व्यवस्थापन सम्बन्धी सचेतना जगाउने उनले बताए । ‘अहिले प्लाष्टिक, रासायनिक पदार्थको बढी प्रयोगका कारण धेरै समस्या छ,’ उनले भने‘ प्लाष्टिक र कुहिने फोहोर छुट्टाउन लगाउँछौँ । वडा भित्रै फोहोरको व्यवस्थापन गर्छौँ।’ ग्रामिण क्षेत्र भएकाले प्लाष्टिक बाहेक अन्य फोहोर व्यवस्थापन गर्न कठिन नहुने उनको तर्क छ ।

भरतपुर महानगरपालिकाले पनि एक वडा एक ल्याण्डफिल्ड साइडको अवधारणा ल्याएको छ । त्यसलाई सहयोग पुग्ने गरी काम गर्ने उनले बताए । उनले घर वरपर रासायनिक विषादीको प्रयोग गर्न प्रतिबन्ध लगाइने बताए । फोहोर व्यवस्थापनका लागि जरिवाना र पुरस्कारको व्यवस्थाको निती ल्याएको उनको भनाई छ ।

यस अभियानलाई राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानले पनि सहकार्य गरेको छ । फोहोरको दिगो व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी दिए । ‘निकुञ्जसंग जोडिएको वडा भएकाले फालिएका प्लाष्टिक तथा सिसाबाट वन्यजन्तु प्रभावित भएका छन् ।

फालिएको सिसाले गैँडाको बच्चाको खुट्टा काटेको छ । खोलामा बगाएर आएको तियारी जालमा परेर घडियाल गोही परेका छन् । वन्यजन्तुका दिसामा प्लाष्टिक भेटिएका छन्,’ घिमिरेले भने, ‘यहाँको फाहोरले वन्यजन्तुलाई प्रत्यक्ष असर परेको छ ।’ उनले वन्यजन्तु संरक्षणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण रहेको बताए । घिमिरेको नेतृत्वमा विगत ६ बर्षदेखि प्रत्येक साता राप्ती सरसफाई अभियान सञ्चालनमा छ । तर, बाढीले बगाएर ल्याउने फोहोरका कारण सरसफाईमा चुनौती रहेको उनले बताए ।

२३ दिनसम्म सञ्चालन हुने अभियानमा २१ वटा टोल विकाससंस्था, सामुदायिक वन तथा विद्यालय, रेडक्रस, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संघ संस्थासंग समन्वय गरिएको छ ।

बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

भर्खरै

  • १.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • २.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ३.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ४.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ८.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.