• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

चितवनमा दसैँलाई लक्षित गरेर ‘पर्व विशेष’ मेला हुने , करिब १० करोड कारोबारको अपेक्षा

चितवन, भदौ ३१-

चितवनमा पर्व विशेष मेला हुने भएको छ । दसैँलगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला हुन लागेको हो ।

चितवन उद्योग संघको आयोजनामा हुन लागेको मेला चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने संघले आज गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । मेलाअन्तर्गत नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशीजुत्ता–चप्पलको प्रदर्शनी तथा प्रवद्र्धन हुनेछ भने लत्ता कपडाको लागि विभिन्न जिल्लाका गार्मेन्ट उद्योगीसँग सहकार्य गरिने संघले जनाएको छ ।

मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतकाउपभोग्य वस्तुहरु उपलब्ध हुने छन् । करिब दुई लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता र ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करिब १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने मेलामा प्रवेश निःशुल्क रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा १३ वटा उद्योगको स्टल हुने संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । अध्यक्ष कँडेलले स्वदेशी उद्योग र उत्पादनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले मेला गर्न लागिएको बताए । उनले भने, ‘स्वदेशी उद्योग र उत्पादनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले मेला गर्न लागेका हौ । १०० प्रतिशत नेपाली उत्पादन हुने हामीले विश्वास लिएका छौं ।’ मेलाले स्वदेशी उत्पादन बढाउने र आम उपभोक्तालाई स्वदेशी उत्पादन प्रयोग गर्ने बानी पार्नको लागि मेला आयोजना गर्न लागेको अध्यक्ष कँडेलको भनाइ छ ।

पत्रकार सम्मेलनमा बितरित विज्ञाप्तिमा भनिएको छ, ‘ वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको अवस्था छ । यस अवस्थामा स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।’
त्यस्तै पर्वको लागि आवश्यक खाद्यान्नहरुको स्टलका लागि स्थानीय उद्योगी, व्यवसायीहरुलाई समेत आव्हान गरिएको छ । स्थानीयस्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी मेलाको अन्तिम हप्ता दसैँका लागि आवश्यक पर्ने खसी, बोका, भेडा च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको व्यवस्था गर्ने योजना रहेको उद्योग संघले जनाएको छ ।

स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई स्वदेशी उत्पादनको उपभोगका लागि प्रोत्साहन गर्ने, एउटै छानामुनि धेरै भन्दा धेरै उपभोग्य वस्तु उपलब्ध गराई उपभोक्तालाई खरिदमा सहजता प्रदान गर्ने मेलाको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै उत्पादनमा आत्मनिर्भर भएका स्वदेशीउत्पादनको बजारीकरण मार्फत उपभोक्तालाई स्वदेशी उत्पादनको प्रचारप्रसारमा प्रेरित गर्ने, उद्यमीहरु बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउन आवश्यक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा मेलाको रहेको चितवन उद्योग संघले जनाएको छ ।

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.