• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

चित्रलेखाको चौरासीका लेखक पराजुलीसँग गैंडाकोटमा अन्तरक्रिया

गैंडाकोट ।लेखक प्रज्वल पराजुलीको पछिल्लो पुस्तक चित्रलेखाको चौरासीको अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शुक्रबार साँझ नारायणी रिसोर्टमा गरिएको कार्यक्रममा लेखक पराजुलीसँग टिप्पणीकार रमेश प्रभातले कुराकानी गरेका हुन् । पराजुलीको ‘ल्याण्ड ह्वेर आई फ्ली’ उपन्यासको नेपाली अनुवाद हो चित्रलेखाको चौरासी ।

यो उपन्यासको मुख्य कथा चौरासी वर्षीया हजुरआमा चित्रलेखा न्यौपानेको वरिपरि घुमेको छ । उनी भारतको सिक्किम राज्यको गान्तोकमा बस्छिन् भने उनको गार्मेन्ट फ्याक्ट्री पश्चिम बङ्गालको कालिम्पोङ सहरमा छ । उनका चार जना नातिनातिनामध्ये तीन जनालाई मात्र उनको चौरासी पूजामा बोलाइएको हुन्छ । जेठी नातिनी भगवती दलितसँग विवाह गरेका कारण अठार वर्षदेखि घरमा आउन पाएकी हुन्न भने माहिली नातिनी मनसाको मागीविवाह भएका कारण आवतजावत भइरहन्छ । टिप्पणीकार प्रभातले लेखकसँग पुस्तकले समेटेको कथावस्तुसँगै पश्चिमी मुलुकमा बसेर लेख्दाको अनुभवलाई पनि खोतल्ने प्रयास गरेका थिए ।

कुराकानीका क्रममा उपन्यासमा मानवअधिकारको सबैभन्दा ठूलो ठेकेदार ठान्ने अमेरिकाले आप्रवासीलाई हेप्ने गरेको प्रसङ्गका बारेमा चर्चा गरिएको थियो ।भुटानमा नेपालीभाषीले पाएको दुःख देखाइएको देखाइएको उपन्यासमा माओवादी द्वन्द्वको झिल्का पनि देखाइएको छ । मूल रूपमा भारतीय नेपाली भाषीले भोग्ने जीवनलाई उतारिएको प्रसङ्गका विषयमा रहेर प्रभातले लेखक पराजुलीसँग एक घन्टा संवाद गरेका थिए ।

कार्यक्रममा उदय अधिकारी र भुपेन्द्र धितालले पनि मन्तव्य राखेका थिए । मुख्यगरि सिक्किमको गान्तोकको परिवेशलाई उठान गरिएको उपन्यासमा नेपाली संस्कृतिको चित्रण गरिएको अधिकारीले बताए । हिन्दू परम्परा, जात व्यवस्था र अन्धविश्वासलाई पनि उपन्यासमा उतारिएको उनले बताए ।

युरोपमा बस्दै आएका सिक्किम गान्तोकका पराजुलीका दुईवटा अङ्ग्रेजी पुस्तक द गुर्खाज डटरलाई गोर्खाकी छोरी र ल्याण्ड ह्वेर आई फ्लीलाई चित्रलेखाको चौरासीझ नाम राखेर पब्लिकेसन्स नेपालयले नेपाली भाषामा ल्याएको छ । चित्रलेखाको चौरासीलाई विभु लुइँटेलले अनुवाद गरेकी हुन् । काठमाडौंमा विमोचनपछि मोफसलमा अन्तरक्रिया गर्दै हेटौंडा हुँदै लेखक पराजुली शुक्रबार गैंडाकोट आएका हुन् । लेखक पराजुली शनिबार पोखराका पाठकमाझ अन्तरक्रियामा सहभागी हुँदैछन् ।

आइतबार, भदौ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.