• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका जेसिका र सनम सँधैका लागि अस्ताए


काठमाडौं, भदौ १४ –

उच्च शिक्षा अध्ययनका लागि विदेश उड्ने तयारीमा रहेका झापाका दुई जना युवा सवारी दुर्घटनामा परी सँधैका लागि अस्ताएका छन् । उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहेकी झापा बाह्रदशी गाउँपालिका- ५ की १८ वर्षीया जेसिका सिग्देलको बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

बिहीबार दिउँसो झापाको चारपाने– राजगढ भित्री सडकअन्तर्गत झापा बाह्रदशी ५ को घोडामारा चोक नजिक मोटरसाइकल दुर्घटनामा परि बाह्रदशी ३ का २२ वर्षिय सनम हेमरमको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी क्यानडा जाने अन्तिम तयारीमा रहेका उनका साथीहरूले बताएका छन् ।

उनको भिजा पनि आइसकेको र एक/दुई दिनमै उनी क्यानडा उड्ने तयारीमा रहेका थिए । बुधबार साँझको दुर्घटनामा परी मृत्यु हुने १८ बर्षिया किशोरी सिग्देल जापान जाने तयारीमा थिइन् । उनी महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी बिर्तामोडबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि जापान जान आफ्ना शैक्षिक कागजात पुर्‍याएर विराटनगरबाट फर्किँदै गर्दा झापामा दुर्घटनामा परेकी थिइन् ।

उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई अस्पताल पुर्याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.