• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भिड

चितवन, भदौँ ६–

भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो ।

फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुशी थिए । उनको खुशीमा थप खुशी थपियो प्याराग्लाइडिङको टिकटले । फेष्टमा वान टु वान काउन्सिलिङ पछि लक्की ड्र मार्फत उनले भरतपुर–२९ चौकीडाँडामा रहेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको एउटा टिकट उपहार पाए । ‘आज म धेरै खुशी छु, आफ्नो शैक्षिक करियरको बारेमा पनि बुझ्न पाए, प्याराग्लाइडिङमा उड्ने अवसर पनि पाए, एक्सपर्ट चितवनलाई धेरै धेरै धन्यवाद’–भण्डारीले भने । भण्डारीसंगै महेश अधिकारीले समेत प्याराग्लाइडिङको टिकट उपहार जिते ।

भण्डारी जस्तै एक्सपर्ट एजुकेशन फेष्टमा सहभागि सबै विद्यार्थी खुशी थिए । सौराहाकी सचिंता तिमल्सिनाले आफू जान चाहेको देशको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । ढुक्क भएर बाहिरिने क्रममा गरिएको लक्की ड्र मार्फत उनले गैंडाकोटको मौलाकाली केबलकारको टिकट उपहार पाए । ‘वान टु वान काउन्सिलिङमा मैले धेरै कुरा जान्न पाए, केबलकारको टिकट पनि पाए, एक्सपर्टलाई धन्यवाद’–तिमल्सिनाले भनिन् । उनी जस्तै विद्यार्थीहरुले काउन्सिलिङका साथै कोहीले सिनेमाको टिकट प्राप्त गरे भने हातखाली नजाने अन्य उपहारहरु पाए ।

‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ मा बुधबार विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । विहान १० बजेदेखि सुरु भएको फेष्ट दिउँसो ३ बजेसम्म चलेको थियो । फेष्टमा काउन्सिलिङका लागि विदेशबाटै आएका ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु एकछिन पनि खाली भएनन् । अन्तिम समयमै विद्यार्थीहरुको भीड भएपछि व्यवस्थानमा हम्मे हम्मे परेको थियो । ‘यसपटक विद्यार्थीहरुको निकै उत्साह पायौं, धेरै विद्यार्थीहरुले वान टु वान काउन्सिलिङबाट धेरै कुरा बुझ्न पाएको सुनाउँदा हाम्रो कार्यक्रमले सार्थकता पाएको महसुस भयो–एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भने । उनले धेरै विद्यार्थी तथा अभिभावकलाई आफ्नो कौतुहलता मेटाउन फेष्ट सफल भएकोमा सबैमा धन्यवाद समेत ज्ञापन गरे ।

फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरु सहभागि भएका थिए । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेको थियो । त्यसका साथै फेष्टमा बैंकिङ पार्टनरको रुपमा रहेको माछापुच्छ्रे बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदान गरेको थियो ।

फेष्टको समापनमा एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज क्वीन्सल्याण्डका डिरेक्टर अरुण पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ग्रुप जनरल म्यानेजर मंजित घिमिरेको विशेष उपस्थिति रहेको थियो ।

बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.