• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

चितवनका व्यवसायीलाई लक्षित गरी एक दिने मोटिभेशनल सेमिनार

चितवन, भदौं ४-

चितवनका व्यवसायीलाई लक्षित गरी उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय मोटिभेशनल सेमिनार भएको छ । उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।

उद्यमी व्यवसायीलाई लक्षित गरी व्यवसायिक सशक्तिकरणका लागि ज्ञानको शक्तिलाई उत्प्रेरित गर्ने उद्देश्यले सेमिनार गरिएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक जटिलता सृजना भएको अवस्थामा यस किसिमको उत्प्रेरणात्मक कार्यक्रमले व्यवसायिक उत्थानमा सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे । उनले व्यवसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिबद्ध रहेको बताउँदै संयमित भई व्यवसाय गर्न अनुरोध गरे । उनले वस्तुगत संघबाट एकमुष्ट रुपमा उद्योग वाणिज्य संघको सदस्यता नविकरण गराएमा २० प्रतिशत रकम सोही वस्तुगत संघको विकासको लागि फिर्ता गरिने बताए ।

कार्यक्रममा फेन्सी व्यवसायी संघ–चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेले उद्योग वाणिज्य संघ–चितवनसँग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उनले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु परिहेको र यस परिस्थितिमा व्यवसायीहरुलाई यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताए ।

मोटिभेशनल सेमिनारका प्रमुख पशिक्षक रञ्जितराज आचार्यले उनले परिमाणको आशा नगरी प्रयास गरिरहने हो भने अवश्य परिमाण पनि राम्रो आउने बताउँदै उनले नकारात्मक विचारलाई सकारात्मक बनाउने तर्फ उत्प्रेरणा दिएका थिए ।

सोही कार्यक्रमको अवसरमा फेन्सी व्यवसायी संघद्वारा प्रकाशित फेन्सी सन्देश अर्धवार्षिक बुलेटिनको विमोचन गरिएको थियो । फेन्सी व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष त्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्यहरु कार्यकारी निर्देशक निलबहादुर केसी, फेन्सी व्यवसायी संघका निवर्तमान अध्यक्ष माधवप्रसाद अधिकारी, पूर्वअध्यक्षद्वय प्रद्युन्नकुमार सापकोटा, खिमलालअर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, फेन्सी व्यवसायी संघका पदाधिकारी, कार्यसमिति, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिलगायत फेन्सी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.