• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

नारायणगढ जेसीजले भदौं १ गतेदेखि जेसीज सप्ताहा मनाउँदै ( यस्तो छ कार्यक्रम तालिका )

चितवन, ३२ साउन । नारायणगढ जेसीजले भदौ (भोली)१ गतेदेखि ७ गते सम्म जेसीज सप्ताहा २०२३ विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सप्ताहा कार्यक्रमको पहिलो दिन भदौं १ गते भरतपुरका सबै वडाका जनप्रतिनिधिहरुका लागि प्रभावकारी बैठक कसरी संचालनगर्ने विषयमा तालिम आयोजनागर्ने तयारी छ ।

जेसीज सप्ताहा २०२३ को मूल संयोजक राजेन्द्र भट्टराईका अनुसार भोली भरतपुर महानगरपालिकाको सभाहलमा पहिलो कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
यस्तै भदौ २ गते जेसीज गाउँमा बृहत स्वास्थ्य शिविर तथा शैक्षिक सहयोग कार्यक्रम आयोजनागर्ने तयारी छ । इच्छा कामना गाउँपालिमा जेसीजले एउटा गाउँलाई जेसीज गाउँको रुपमा विकास निर्माणमा सहयोग पुर्याउँदै आएको छ । इच्छा कामना गाउँपालिकाको परिसरमा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी रहेको आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

भदौं ३ गते कौशीमा खेतीगर्ने बारे तालिम आयोजनागर्ने तयारी छ । भरतपुर महानगरपालिकाको वडा नं. २ को कार्यालय परिसरमा तालिम आयोजना हुनेछ । यस्तै भदौं ४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनागर्ने तयारी छ । क्षेत्रपुर स्थित ब्रदर्श फुटसल एरिनामा प्रतियोगिता आयोजना हुने जेसीज वर्ष २०२३ का अध्यक्ष अमर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भदौं ५ गते अभिभावकहरुलाई लक्षित गरेर प्रभावकारी अभिभावकत्व तालिम आयोजना गर्ने तयारी छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा तालिम आयोजना हुनेछ ।

यस्तै भदौं ६ गते ‘मेरो पौरख, मेरो गौरव, मेरो नेपाल ’ विषयक वक्तृत्वकला कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रम नारायणगढ जेसीजको सचिवालयमा आयोजना हुनेछ । यस्तै भदौं ६ गतेनै विषयक अन्तराष्ट्रिय तालिम आयोजनागर्ने तयारी छ । भर्जुअल (जुम) मार्फत तालिम आयोजना हुनेछ । यस्तै भदौं ७ गते जेसीज हाजिरी जवाफ प्रतियोगितासँगे जेसीज सप्ताहा कार्यक्रमको औपचारिक समापन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.