• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

सेक्स गर्दा कति समयमा मिल्न सक्छ दुवैलाई सन्तुष्टि ?

हरेक पुरूषको तुलनामा महिलाको सेक्स टाइम बढि हुने गरेको पाइन्छ । अधिकांश मानिसहरुमा जान्ने इच्छा हुन्छ कि सेक्सलाई कति समय दिने अर्थात एक पटकमा कति मिनेटसम्म सेक्स गर्नुपर्छ रु यसको कारण भनेको सेक्सलाई लिएर थुप्रै मानिसमा शंका उत्पन्न भएको हुन्छ ।

भर्खरै कैयौ महिलाहरुसँग यस बारेमा गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा भएको छ । सर्वेक्षणमा महिलाहरुलाई सोधियो कि उनीहरु सेक्समा कति समय विताउँछन् । यो प्रश्नमा अधिकांश महिलाहरुले ५ देखि ९ मिनेटसम्म सेक्स गर्ने गरेको बताए र पुरै सेक्स आनन्द उठाउन १० देखि १४ मिनेट लाग्ने गरेको केहिको भनाई पाइएको छ।

सेक्सबारे धेरैको धारणा फरक फरक भएपनि नेपालीहरूको सेक्स समय भनेको ५ देखि ७ मिनेटको पाइएको छ । नेपाली महिलाहरूलाई सेक्सको सन्तुष्टिबारे सोधेको प्रश्नमा आनन्द कस्तो हुन्छ केहि थाहा छैन । सेक्स सन्तान जन्माउने उधोगको रूपमा हेर्ने गरेको केहिको भनाई रहेको छ ।

सेक्स लामो र छोटोसंग सम्बन्ध छैन । सेक्स सन्तुष्टिमा भर पर्छ । कुनैको चाहना र इच्छामा भर पर्छ । नेपालीहरू खुलेर सेक्स गर्न रूचाउदैनन् उसले चाँडो स्खलन हुने गरेको पाइन्छ । सेक्स गर्दा दुवैको सहयोग बराबर भएमा मात्र दुवै सन्तष्टि हुने गरेको पाइन्छ । रिल्याक्स मुडमा र फ्रि टाइममा फेसटु फेस गरेको सेक्स र डर र त्रास बस गरेको सेक्समा स्खलन प्राय चाडो भएको देखिन्छ ।

सेक्स केवल सन्तान उत्पादन मात्र नभई मनोरन्जन र स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ । यद्यपी विशेषज्ञहरु भन्छन्( जति लामो समयसम्म सेक्स गर्नुहुन्छ त्यति नै राम्रो । यसका लागि आफ्नो पार्टनरको साथ नै सन्तुष्ट पाउने आधार हो । एजेन्सी

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.