• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

नवलपुरका कृयासिल पत्रकारद्धय गुरुङ र कुमालसहित १६ जना सम्मानित

२० श्रावण, नवलपुर 

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाबाट १६ जना सम्मानित भएका छन् । दिवसका अवसरमा  जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी , राष्ट्रिय खेलाडी ६ जना , पत्रकारिता तथा सञ्चार जगतमा दुइ जना र शिक्षाप्रेमी तथा समाजसेवी दुइ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् ।

पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पु¥याएको योगदान बापत् मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक इतराज  गुरुङ (अशिफ) र बुद्ध दर्शन टेलीभिजनकी समाचारदाता यामु कुमाल  सम्मानित भएका छन् । दिवसको अवसरमा शनिबार भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कार्यवहाक अध्यक्ष सुमनकुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यथता रहेको थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि श्रीधर शर्माले पछिल्लो समय नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पलायन हुने अवस्था रहेको बताउनु भएको छ । उहाँले नेपालमा मै खेलाडीहरुका लागि अवसर र कुनैपनि ग्यारेन्टी नभएका कारणले गर्दापनि नेपाली रािष्ट्रय खेलाडी खाडीमुल जान बाध्य भएको बताउनुभयो ।

यसरी देशका गहनाहरु दिनप्रतिदिन वैदेशिक रोजगारका लागि वाहिरिदै गर्दा खेल क्षेत्रमात्र नभई देशका लागि चुनौतिको विषय भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । युवाहरुलाई देशमा नै कसरी रोक्न सकिन्छ भन्ने विषयमा नेपाल सरकार लगायत विभिन्न निकाय गम्भीर हुन आबश्यक रहेको छ । यस्तै कार्यक्रममा बोल्नु हुँदै रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले देशमा नै कसरी आफै स्वरोजगार बन्न सकिन्छ भन्ने  दृढ संकल्पका साथ लागि परेको बताउनु भएको छ । उहाँले वैदेशिक रोजगारबाट फर्किएका एक सय भन्दा धेरै व्यक्तिलाई सफल उद्यमी बनाउन सफल भएको बताउनु भयो ।

शनिबार दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ , नवप्रर्वतन र उद्यमशिलतामा हरित सिप विकास भन्ने नाराका साथ भएको कार्यक्रम नेपाल सरकार युवा तथा खेदकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् मूल समारोह समिति एवम् रिटर्नी माइग्रँट नेपाल नवलपुरको आयोजनामा भएको हो । भने रिटर्नी कृषि तथा पशुपालन ,जागृति बाल तथा युवा सरोकार नेपाल र जिल्ला खेलकुद विकास समिति नवलपुरको सहकार्यमा भएको थियो । कार्यक्रम चिस्यान केन्द्रको पाङ्गणमा भएको थियो ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.