• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ६. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ९. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • १०. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

इयुको सहयोगमा २४ जना बने अन्तराष्ट्रिय स्तरको कफी रोष्टर


काठमाडौं । कफी रोस्टिङमा आधुनिक प्रविधिको प्रयोग गरी नेपाली कफीको गुणस्तर अभिवृद्धि गर्न ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका दुई दर्जन कफी रोष्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुण भएका कफीको गुणस्तर अनुगमन गर्ने संस्था विशिष्ट कफी संघ ( स्पेसियल्टी कफी एशोसिएसन )को मापदण्ड अनुसार उनीहरू प्रशिक्षित भएका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड , नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा साउन १ देखि १९ गते सम्म चलेको कार्यशालामा८/८ जनाको तीनवटा छुट्टा छुटै समूहका लागि ५/५ दिन गरीकुल २४ जनालाई सहभागी गराइएको थियो । कार्यशालामा काठमाडौं,चितवन, पोखरा,काभ्रे , धनकुटा लगायतका जिल्लामा सक्रिय रहदै आएका कफी रोष्टरहरू सहभागी थिए ।कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कफी रोष्टिङ क्षेत्रमा संलग्न व्यवसायीतथाकामदारहरूलाई लक्षित यो कार्यशाला आयोजना गरिएको हो ।

नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरबाट कफी रोष्टिङ गर्ने प्राविधिक सीपको अभाव रहेको अवस्थामा यस कार्यशालाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कफी रोष्टरहरू उत्पादन गरेकव र यसबाट कफीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपालमा करिब २०–२५ कफी रोस्टिङ फर्महरू सञ्चालनमा छन् ।

“कफी रोष्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोष्टटिङ गरिएको कफीको दानाले नै कफीको गुणस्तर निर्धारण हुन्छ।यो कार्यशालाको पाठ्यक्रम नै प्रशिक्षार्थीहरूलाई रोष्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाइ उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । यसै क्षेत्रमा कार्यरत सहभागीहरू भएकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ सीपले कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ ” कार्यशालाका मूल प्रशिक्षक निमा शेर्पाले भने ।

कार्यशालामा उच्च स्तरीय प्रयोगशालामा प्रयोगात्मक विधि र सैद्धान्तिक ज्ञान मार्फतसहभागीहरूलाई रोस्टिङ प्रक्रियाको बारेमा परिचित गरी दक्ष बनाइएको बताउँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक शेर्पालेयस कार्यशालामा विशेषगरीरोस्ट साइकल, रोस्ट लेभल देखि कफिको दानामा देखिने परिवर्तनहरू पहिचान गर्ने र रोष्टिङ स्थल व्यवस्थापन गर्ने विधि सिकाइएको बताए ।

यस कार्यशालाले नेपाली कफीको मूल्य श्रींखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाहरूले लिएका छन् । “उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायहरूले उच्च स्तरका उपभोक्ताहरूलाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन्। त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायहरूको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं” नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने ।

“मैले यो कार्यशाला निकै ज्ञापवर्द्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्ति मार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धन प्रविधिहरू प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग पुर्याउन सकिनेमा म विश्वस्त छु” चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी घो मायाँ गुरूङले भनिन् ।

“युरोपियन युनियनले नेपाली कफीको मूल्य श्रींखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ । यस क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई रोजगारी दिएर गुणस्तरीय उत्पादनहरू उपलब्ध गराएमा उच्च मूल्यको नेपाली कफी उपभोग गर्ने गुणस्तर सचेत ग्राहकहरूलाई आकर्षित गर्न सक्छौं,” युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले भने ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ५.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ६.
    आज तेल लगाउने र नीमको पात खाने दिन

भर्खरै

  • १.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ३.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ४.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ५.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ६.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ७.
    आज चैते दसैँको घटस्थापना

  • ८.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.