• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ५. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ८. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • १०. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

स्थानीय युवाहरुलाई तालिम दिई स्वरोजगार बनाउँदै एजेके युनिसेक्स सैलुन


गैंडाकोट

एजेके युनिसेक्स सैलुनले विद्यार्थीहरुका लागि निःशुल्क कपाल काट्ने कार्यक्रम सन्चालन गरेको छ । यस कार्यक्रमका लागि एजेके युनिसेक्स सैलुनले गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित जनक नमूना माध्यमिक विद्यालयका सय जना विद्यार्थीहरुको निशुल्क कपाल काटिएको हो ।

अधिकांस सैलुनमा हाल भारतिय नागरिकहरु कार्यरत रहेकोमा स्थानीय युवाहरुलाई तालिम दिई स्वरोजगार सृजना गर्न र पैसा स्वदेशमा आफ्नै परिवार सँग बसेर पनि सहजताका साथ कमाउन सकिन्छ भन्ने पाठ सिकाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको एजेके युनिसेक्स सैलुनका निर्देशक अम्बिक कार्कीले बताउनुभयो । सामुदायिक विद्यालयमा आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुले अध्ययन गर्ने भएकोले सामुदायिक विद्यालयमै पुगेर सेवा दिइएको कार्कीले बताउनुभयो ।

यस्तो कार्यक्रमले युवाहरुमा सिप प्रतिको सम्मानको साथै विद्यार्थीको कपाल काट्ने शैलीमा एकरुपता ल्याउने बताईएको छ । यस बाट कुल सय जना विद्यार्थीहरु लाभान्वित भएका थिए । यस्तो प्रशंसनीय कार्यको लागिएजेके युनिसेक्स सैलुन लाई जनक विद्यालय परिवारले धन्यवाद समेत ज्ञापन गरेको छ । एजेके युनिसेक्स सैलुन गैंडाकोट ५ कार्की चोकमा रहेको छ ।

 

शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ४.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ५.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.