• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

पूर्वि चितवनबाट चल्ने सार्वजनिक सवारी साधानलाई नारायणगढसम्म ल्याउन माग

चितवन, साउन १९-
चितवन उद्योग संघले पूर्वि चितवनबाट आउने सार्वजनिक यातायातलाई नारायणगढ बजारसम्म आउने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको छ । पूर्विचितवनबाट आउने सर्वसाधरणलाई बजारसम्म आउन थप २५ रुपैयाँ अतिरिक्त भाडा लाग्ने भन्दै यसलाई सहजिकरण गर्न अनुरोध गरेको हो ।

उद्योग संघका अध्यक्ष त्रिलोचक कंडेल सहितको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र नै बुझाएको छ ।
भरतपुर महानगरपालिकाले बजार अस्तव्यस्त बनेको भन्दै पूर्वि चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई केन्द्रिय बस ट्रमिनलबाट बजार आउन रोक लगाएको छ । दैनिक हिडरहनु पर्ने कर्मचारी तथा सर्वसाधारणहरु थप समस्यामा परेको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । उनले उद्योगका उत्पादन तथा कच्चा पदार्थहरु सहजै रुपमा नारायणगढसम्म ल्याउने र लैजाने अवस्था नभएको समेत बताएका छन् ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक यातायातका साधानहरु केन्द्रीय बस टर्मिनलमा नै रोकिँदा पूर्वी चितवनबाट अध्ययनका लागि भरतपुर तथा नारायणगढ आउने विद्यार्थीहरु, अन्य यात्रीहरुलाई बीच बाटोमै ओर्लनु परेको, पटक–पटक सवारी साधन परिवर्तन गर्नु पर्दा एउटै भाडादरमा गन्तव्यमा पुग्ने सकिने यात्रामा सरकारले तोकेको भाडादर भन्दा बढी खर्चिलो हुने गरेको, बढी समय लाग्ने गरेको लगायतका समस्याहरु भोग्नुपरेको उल्लेख गरिएको छ ।

पूर्वी चितवनबाट चल्ने सार्वजनिक यातायातका साधानहरुलाई नारायणगढसम्म चल्ने व्यवस्था कार्यान्वयन गराई पूर्वी क्षेत्रबाट नारायणगढसम्मको सार्वजनिक यातायातको सम्बन्धमा उद्योगी, व्यवसायी, विद्यार्थी तथा आम सर्व साधारणहरुले भोग्नु परिरहेका समस्याहरु समाधान गर्न पहलकदमी गरिदिनको लागि उद्योगीहरुको अनुरोध गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पत्रमा उल्लेख गरिएका विषयमा यसअघि पनि विभिन्न निकायहरुबाट जानकारी भएको बताउँदै यस विषयमा जिल्ला प्रशासन कार्यालयले निकै चासोका साथ हेरिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले तत्काल नै समस्याको समाधान हुन नसके पनि यसलाई सडक निर्माण सकिए लगत्तै कार्यान्वयनमा ल्याउन आफूहरु लागिपरेको समेत उनले बताए ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, राप्ती समितिका अध्यक्ष सुदिप कुमार ओली, खैरहनी समितिका उपाध्यक्ष डोलबहादुर कार्की (अविनाश), संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.