• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

होटलको बेड रुमभित्र प्रेमीले प्रेमिकाकै अगाडी ‘पोइजन’ खाएपछि…

वीरेन्द्र भट्ट, धनगढीः कञ्चनपुरको महेन्द्रनगर स्थित एक होटलमा शुक्रबार राति अचम्मको घटना घट्यो। धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णु पनेरु र धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुमि अर्थात सुमित्रा सापकोटाबिच चार महिनादेखि प्रेम सम्बन्ध थियो।

सुमित्रा एक छोरीकी आमा हुन भने विष्णु एक छोरा र एक छोरीका बाबु हुन्। घरमा विष्णुको श्रीमती र सुमित्राको श्रीमान हुँदा हुँदै दुबैजना मायाजालमा रहेको विषय बाहिर आएको छ। विष्णुले भारत जान्छु भन्दै श्रीमतीबाट ४० हजार रुपैयाँ मागेर लगेको पारिवारिक स्रोतले बताएको छ। विष्णुकी श्रीमतीले सुमित्रासँगको सम्वन्धको बारेमा घरका जेष्ठ सदस्यलाई जानकारी गराएपछि विष्णुकी ठूली आमा मिना पनेरुले घरबार नबिग्रोस भनेर सुमित्रालाई फोन गरिन्।

सुमित्रालाई भेट्न आग्रह गरिन्। तर अर्को दिन मात्र भेट्ने मात्र बताइनन् विष्णुले नै आफुलाई छोड्न नमानेको समेत सुनाइन्। सुमित्रा आफैले विष्णु भारत गएको समेत बताइन्। विष्णुकी ठूली आमा मिनाले दुबै जना विवाहित भएकाले एकअर्काको घरबार नबिगार्न भन्दै जसरी पनि भेट्न सुमित्रालाई सुझाएकी थिइन्। तर सुमित्राले आफु महेन्द्रनगरमा रहेको र यताबाट फर्केपछि भेट्ने सहमति जनाइन्। तर दुबै जनाबिच फोनमा कुरा भइरहेको बेला विष्णु पनि सँगै रहेको अहिले आएर थाहा भएको मिनाले बताइन्।

यो विषय शुक्रबार दिउँसोको थियो। विष्णु भारत जान्छु भनेर घरबाट निस्केका थिए। सुमित्राले पनि विष्णु भारत गएको बताएकी थिइन्। तर शुक्रबार नै राति एक बजे मिना पनेरु (विष्णुकी ठूली आमा) को मोबाइलमा फोन आयो। यति राति कसको फोन आयो भनेर हेर्दा उनै सुमित्राको रहेछ, मिनाले भनिन्। फोनमा जोरले कराउँदै सुमित्राले भनिन आन्टि आन्टि विष्णुले विष खायो, के गरु अब म। बियरको बोत्तलमा पोइजन हालेर खायो।

विष्णु र म होटलमै बसेका थियौँ। मैले प्रहरीसँग कुरा गरेर महाकाली प्रादेशिक अस्पतालमा ल्याएकी छु। के गर्ने। यहाँ ठिक हुने अवस्था छैन्। त्यहाँ (धनगढी) बाट एम्बुलेन्स ल्याउनु हुन्छ की आउनुहुन्छ भनेर आत्तिदै कुरा गरेकी थिएन सुमित्राले। पछि महेन्द्रनगरबाट विष्णुलाई धनगढी ल्याईपु¥याएको थियो। माया मेट्रो हुँदै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। दिउँसो उनै सुमित्राले विष्णु भारत गएको छ भनेकी थिइन। तर राति विष्णु आफैसँग होटलको बेड रुमभित्र आफ्नै अगाडी पोइजन खाएको खबर सुनाएकी थिइन्।

अन्ततः विष्णुको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो। उताबाट सुमित्राको फोन आयो आन्टि विष्णुलाई कस्तो छ? आन्टि विष्णुले नै मलाई छोड्न मानिरहेको छैन्। मैले छोड्यो भने मर्छु भन्ने गरेको खबर समेत सुमित्राले विष्णुका परिवारलाई सुनाइन्। कञ्चनपुरको महेन्द्रनगरमा रहेको डि–लाइट होटलमा बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका विष्णुको उपचारकै क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा मृत्यु भएको बताएका हुन्। उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी सुमित्रालाई पक्राउ गरिएको छ। डिएस्पी डाँगीका अनुसार मृतकका परिवारले आत्महत्या दुरुत्साहन सम्वन्धि उजुरी दिएका छन्। सुमित्राको म्याद थप गरेर अहिले अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ

Source : dineshkhabar.com

मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.