• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

साउन १३ गते गैंडाकोटमा “प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता” २०८० हुँदै


गैंडाकोट, ११ साउन ।

लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० हुने भएको छ । विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । प्रतियोगिता गैंडाकोटको कालिगण्डकी चोकवाट सुरु भई कालिगण्डकी करिडोरमा पर्ने वडा नं. ३ को श्रीकृष्णगण्डकी माध्यमिक विद्यालयमा समापन हुनेछ । जसको दुरी करिव ९ किलोमिटर ३०० मिरटर छ । ‘स्वच्छ वातावरण स्वस्थ्य शरिर’ शिर्षकमा आयोजित प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता आगामी साउन १३ गते शनिवारका दिन विहान ६ बजे सुरु हुने जनाईएको छ ।

क्लवका अध्यक्ष रोशन दर्लामीले प्रतियोगिता सम्पन्न हुँदासम्म रु ७५ हजार खर्च हुने र सो रकम स्थानिय व्यवसायि एवं संघसंस्थाहरुबाट जुटाईने जानकारी दिनुभयो । अध्यक्ष दर्लामिले प्रतियोगितामा प्रथम, द्वतीय र तृतिय हुनेलाई क्रमश रु १५ हजार, १० हजार र ५ हजार नगद रहने बताउनुभयो । अहिलेसम्म २७ जनाले नाम दर्ता गराएको र करिव ५० जना प्रतियोगिहरुले भाग लिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी एवं गैंडाकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटाले क्लवले साईकिलिङ्ग प्रतियोगिताको आयोजना गरेर नमुना कार्यको थालनी गरेको बताउनुभयो । उहाँले ‘जे गर्छ युवाले गर्छ – हामीले नगरे कसले गर्छ’ भन्ने भनाईलाई साइकल यात्राले सार्थक बनाउने आशा ब्यक्त गर्नुभयो । वडाध्यक्ष सापकोटाले ढोडेनी विकटमा छ भन्ने धारणालाई चिर्ने र त्यसकालागि स्थानिय मिडियाहरुले पनि प्रचारमा ल्याईदिन आग्रह गर्नुभयो । उहाँले प्रतियोगिताका समयमा गैंडाकोटवासीलाई सहभागि भएर कार्यक्रमको शोभा बढाईदिन समेत आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा आफ्ना भनाईहरु राख्दै क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूणर् भूमिका हुने बताउनुभयो ।  यो प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा मिल्ने आशा राख्दै पूर्व अध्यक्ष सापकोटाले साईकिलिङ्गको  शारिरिक मात्र नभएर मानशिक विकास पनि हुने हुँदा साईकिलिङ्गलाई दैनिक कार्यसुचिमा राख्न अनुरोध गर्नुभयो ।

प्रतियोगिताको प्रमुख सहयोगिमा गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय र सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ रहनेछन । यस्तै को-सपोर्ट इलाका प्रहरी कार्यालय गैंडाकोट, ईलाका ट्रफिक कार्यालय गैंडाकोट र अस्थाई प्रहरी चौकी गैंडाकोट ३ ले गर्ने छ । जसको ईन को-अर्डिनेशन गैंडाकोट खेलकुद समितिले गर्ने छ भने इन्सोरेन्ट पार्टनर सिद्धार्थ प्रिमियर इन्सोरेन्स रहने छ ।

प्रतियोगिताको मिडिया पार्टनरमा स्वीट नेपाल डटकम अन्लाईन र रेडियो संकेत ९३ मेगाहर्ज  रहेका छन् । क्लवका सचिव सुगम पोखरेलले संचालन गर्नुभएको पत्रकार सम्मेलन लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशम दर्लामीको अध्यक्षतामा भएको थियो ।

बिहिबार, साउन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.