• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

बालकुमारी कलेजले प्रयोग गरेको सार्वजनिक जग्गाको भवन महानगरले खाली गरायो

चितवन,साउन ८-

प्रसुती गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चित्रवनले लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजले नर्सिङ कक्षा सञ्चालन गरेपछि भरतपुर महानगरपालिकाले खाली गराएको छ ।

आज (आइतबार) नगरप्रहरी र सुरक्षाकर्मीसहित पुगेको महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिका ३ स्थित नगरबनमा बनेको भवन खाली गराएको हो । प्रसुती गृह सञ्चालनका लागि महानगरपालिकाले दिएको डेढ विघा जग्गा व्यापारिक लाभमा प्रयोग भएपछि महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको भरतपुर महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकास थापाले बताउनुभयो । उहाँका अनुसार २०५८ सालमा तत्कालिन कार्यपालिकाको निर्णयबाट प्रसुती गृह सञ्चालनका लागि लायन्स क्लब आफ नारायणगढ चित्रवनलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई बर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको उहाँले जानकारी दिनुभयो ।

कलेजले सो भवनमा नर्सिङका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । महानगरपालिकाले दिएको जग्गामा उद्देश्यभन्दा बाहिर गएर व्यापारिक लाभको काम भएपछि बाध्य भएर खाली गराउनुपरेको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले सो भवनबाट स्थानियले समेत सेवा सुविधा नपाएको बताउनुभयो । वर्तमान कार्यपालिकाको निर्णयबाट असार मसान्तसम्म भवन खाली गर्न निर्देशन दिइएको थियो । भवन खाली गराउन पत्रचार गर्दापनि जवाफ नआएपछि बल प्रयोग गरेर भवन खाली गराउनुपरेको वडाध्यक्ष थापाको भनाई छ ।

नगर प्रहरी सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीलाई कलेज सञ्चालन समिति र कर्मचारीहरुले केही समय दिन माग गरेका थिए । तर पटक पटक समय दिइएको र पत्र समेत काटेको भन्दै महानगरपालिकाले बल प्रयोग गरेर भवन खाली गराएको हो । प्रसुती गृह सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति नपाएपछि नर्सिङ कार्यक्रम सञ्चालन गर्न बाध्य भएको कलेज सञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताउनुभयो । उहाँले आन्तरिक छलफलका लागि महानगरपालिकासंग समय माग गरिएको भएपनि बल प्रयोग गरेर सामान निकालिएको आरोप लगाउनुभयो ।

सोमबार, साउन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.