गैडाकोट । नवलपुरको गैडाकोटमा एक महिलाले आत्महत्या गरेकी छिन । गैडाकोट नगरपालिका वडा नं ४ झपर्दी वस्ने ४५ वर्षिया पुष्पा अधिकारीले आत्महत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।
साझ सवा ६ वजे आफ्नो घरको कोठामा अधिकारीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले किन हत्या गरिन भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।



