• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

एन आर एन ए बेल्जियममा सिता सापकोटा सर्वसम्मत नजिक ,

गैर आवासीय नेपाली संघ बेल्जियमको चुनावी सगर्मी ह्वात्तै बढेको छ । भोली हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु बिच मतदाता रिझाउन दौडधुप बढेको छ २०२३-२०२५ कार्यकालका लागि ३ जनाको उम्मेदवारी परेकोमा अध्यक्षकी अर्की प्रत्यासी अनुजा प्रधानले सिता सापकोटालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै सापकोटा सर्व सम्मत अध्यक्ष हुने सम्भावना बढेको देखिन्छ, कथमकदाचित निर्वाचन भएमा पनि सिता सापकोटा अत्यधिक बहुमतले बिजयी हुनुहुन्छ भन्छन बेल्जियम निवासी बिनोद लामीछाने ।

दुबै मुख्य प्रत्यासिको बिगत देखी बर्तमान केलाउने हो भने राजनीतिक तथा सामाजिक रुपमा सापकोटाको बलियो सम्भावना छ । चाहे घरदेशमा होस् वा परदेशमा समस्यामा परेका नेपालीहरुलाई सक्दो आर्थिक तथा मानवीय सहयोग गर्न रुचाउने सापकोटा बिदेशमा रहेका नेपालीहरुका बिच एक परीचित नाम हो । आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिक गतिबिधी लाई एक सिक्काका २ पाटा झै सन्तुलित तरिकाले सम्हाल्दै बिगत लामो समय देखी बेल्जियमको लुभेन शहरमा बस्नु हुन्छ भने पेशाले हाल रेस्टुरेन्ट ब्यवसायी सापकोटा चितवन सहायता कोष बेल्जियमकी संस्थापक अध्यक्ष समेत हुनुहुन्छ जुन संस्थामा हाल रु १ करोडको अक्ष्यक्ष कोष तयार गरी नेपालका दिन दुखी असहाय र सडके बालबालिकाहरुको निम्ती शिक्षक स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको छ साथै उनी नेपाली जनसम्पर्क समिती बेल्जियमकी निबर्तमान सभापती पनी हुन ।

सिता सापकोटाको उम्मेदवारी समग्र बेल्जियमवासी नेपालीहरुको माग हो भन्ने माहोल शुरु भैसकेको भन्ने गर्छन् अधीकाम्स बेल्जियमवासी नेपालीहरु । बेल्जियममा रहेको नेपाली समाज मात्र नभएर अन्य देशमा बस्ने नेपालीहरुले समेत निक्कै चासोका साथ् हेरेको यो निर्वाचनमा एक निडर , प्रस्ट वक्ता अनी आदर्श नारीको रुपमा परिचित सापकोटा सर्वसम्मत हुने बलियो सम्भावना छ ।

शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.