• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाडोमा नरिवलको तेल लगाउनु छालाका लागि रामवाण औषधि, कसरी लगाउने जानी राखौं

नरिवलको तेल प्राय: हरेकको घरमा सजिलै पाउन सकिन्छ । कपाल, अनुहार तथा शरीरको अन्य भागमा नरिवलको तेलको प्रयोग एकदमै फाइदाजनक छ । विशेषगरी जाडो मौसममा अनुहार एकदमै सुख्खा हुने समस्यामा नरिवलको तेल रामवाण सावित हुन्छ । जाडोमा अनुहारमा नरिवलको तेल नियमित लगाउँदा छाला चम्किलो हुनुका साथसाथै अन्य दागहरु पनि आउन दिँदैन । नरिवलको तेल शरीरमा कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । यति कुरा ध्यान दिनुहोला तेल लगाएपछि केहीबेर मसाज गर्नुहोला । जाडो मौसममा अनुहारमा नरिवलको तेल लगाउँदाका फाइदा:

सुख्खापन कम गर्छ: अनुहारमा नरिवलको तेल लगाएर मालिस गर्दा छाला सुख्खा हुनबाट जोगिन्छ । जाडोमा कैयौंपटक छाला फुटेर अनुहार फोहोर तथा नराम्रो देखिन्छ यस्तोमा नरिवलको तेल एकदमै फाइदाजनक हुन्छ । तेलले छालामा भित्रैसम्म पोषण पुग्छ जसले गर्दा छाला चम्किलो देखिन्छ ।

दागधब्बाहरु कम हुन्छ: जाडोमा नरिवलको तेल अनुहारमा लगाउँदा अनुहारमा देखिएका साना साना दागधब्बाहरु सजिलै हराउँदै जान्छ । अनुहारका दागधब्बा हटाउनका लागि सुत्नुअगाडि सफासँग अनुहार धोएर तेलले मसाज गर्नुहोस् । जसले गर्दा अनुहार चम्किलो त हुन्छ नै साथै डन्डीफोरले बनेका दागहरु पनि कम हुँदै जान्छ । यदी तपाईको मुहार पहिले नै धेरै चिल्लो छ भने यसको प्रयोग कम गर्दा हुन्छ ।

कालोपनबाट जोगाउँछ: नरिवलको तेल प्रयोग गर्दा छाला प्राकृतिक रंगभन्दा नै गोरो हुने त हुँदैन । तर घाम तथा अन्य प्रदुषणबाट जलेको छालालाई पुन: प्राकृतिक रंगमा ल्याउन पनि नरिवलको तेलले एकदमै फाइदा गर्छ । नियमित तेलले मालिस गर्दा सनबर्नको समस्या टाढा हुन्छ साथै घामको किरणबाट पनि जोगाउँछ । छाला चम्किन्छ: यदी तपाईं आफ्नो छाला प्राकृतिक रुपबाटै सुन्दर र चम्किलो बनाउन चाहनुहुन्छ भने नरिवलको तेल अवस्य प्रयोग गर्नुहोस् । यसको नियमित प्रयोगले छाला चमकदार बनाउनका साथै दागहरु पनि हटाइदिन्छ ।

चाउरीपन भाग्छ: अनुहारमा नियमित नरिवलको तेलको प्रयोगले चाउरीपन हट्दै जान्छ । नरिवलमा पाइने एन्टीएजिङ गुणले चाउरीपना हटाउन मद्दत गर्छ । सुत्नुअघि नरिवल तेलले हल्का रुपमा मालिस गर्दा चाउरीपन आउन दिँदैन । यति कुरा ख्याल गर्नुहोला तेलले आफ्नो काम गरे पनि छाला तब मात्र उज्यालो र चम्किलो देखिन्छ जब तपाईको शरीर स्वस्थ छ । तेलले छालालाई स्याहार गर्ने काम गरेपनि तपाई प्रसस्त मात्रामा पानी पिउनुहोस् झोलिलो पदार्थ तथा फलफुलको पनि सेवन गर्नुहोस् जसले गर्दा जाडोको सुख्खापन शरीरमा देखिँदैन । (एजेन्सी)

बुधबार, असार २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.