चितवन,१५ असार
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबि लामिछाने धान रोपाइँमा सहभागी भएका छन। चितवनमा आयोजित विभिन्न कार्यक्रम, पार्टीको वडा कार्यालय उद्घाटन गरेर सकेपछि लामिछाने धान दिवस मनाउन भरतपुर २३ पुगेका हुन।कसरामा आयोजित धान रोपाईं कार्यक्रममा सहभागी हुदै लामिछानेले धान रोपेका छन्।
चितवनमा धान रोप्दै रबि लामिछाने
चितवनमा धान रोप्दै रबि लामिछाने
तपाईको प्रतिक्रिया



