• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन , स्कूल हेडमा विलप्व कुंवर विजयी

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका भित्रको पहिलो बालमैत्री तथा बाताबरण मैत्री स्कूल गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । स्कूलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको झल्को दिने गरी मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरेको हो ।

निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवंम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचन गराईएको स्कूलका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । स्कूलका कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षकहरु गरि ६५० जना मतदाताले विभिन्न पदमा उम्मेदवारी दिएका ५४ जना विद्यार्थी (उम्मेदवार)हरुलाई मत दिएको उहाँले बताउनुभयो ।

मतदान प्रकृयामा सकृय सहभागिता जनाउँदै आफ्नो नेता आफै चयन गरेका हुन् । सो अवसरमा विद्यार्थीहरु आफैले निर्वाचन अधिकृत, मतदाता, पर्यवेक्षक, सञ्चारकर्मी लगायतको भूमिका निर्वाह गरेको स्कूलका एकेडेमिक डाइरेक्टर विना कोइरालाले जानकारी दिनुभयो ।

बिहिवार भएको निर्वाचन मार्फत स्कुल हेडमा विलप्व कुवर र डेपुटी हेडमा आरोही खडका विजयी भएका छन् भने बाल क्लब अध्यक्षमा सचिन पौडेल र उपाध्यक्षमा मानसी लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी जुनियर रेडक्रस सर्कलको अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्षमा प्राञ्जल पौडेल, ब्लु हाउस क्याप्टेन दर्शन मिश्र र भाइस क्याप्टेनमा प्रविना सिग्देल, एल्लो हाउस क्याप्टेन अनमोल सापकोटा र भाइस क्याप्टेनमा आकृति थापा, रेड हाउस क्याप्टेनमा कृतिका कायस्थ र भाइस क्याप्टेनमा रुपेश कुमार मुखिया, ग्रिन हाउस क्याप्टेन साइमोन महतो र ग्रिन हाउस भाइस क्याप्टेनमा तेजस्वी पन्त निर्वाचित भएको प्लस टु संयोजक जिवन दवाडीले जानकारी दिनुभयो ।

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.