• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

नक्कली शरणार्थी प्रकरण : चितवनमा उठाइएको दुई बोरा पैसा सरकारी गाडीमा काठमाडौँ

काठमाडौं, जेठ ११–

नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहले चितवनमा पिडितहरुबाट उठाइएको दुई बोरा पैसा सरकारी गाडीमा राखेर काठमाडौँ पुर्‍याएको खुलेको छ ।

यो प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्देश शर्माले गृह मन्त्रालयले नेपाल हज कमिटीको सचिवालयलाई दिएको गाडीमा राखेर दुई बोरा पैसा काठमाडौं ल्याएको खुलेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेश गरेको अभियोग पत्रमा सवारी चालक गौतम गिरीले २०७८ सालको जेठ चौथो हप्तातिर चितवनबाट गाडीमा पैसा भएको प्लाष्टिकको सेतो बोरा लिएर आफू काठमाडौं आएको खुलाएका छन् ।

गाडी लिएर जान भनेअनुसार काठमाडौं आउन खोज्दा शर्माले गाडीमा पैसा भएको बोरा पनि राखिएको बयान प्रहरीसमक्ष दिएका छन् ।

‘त्यहाँको होटल भिजन सफारीमा बसेका थियौं, भोलिपल्ट त्यहीँ ६०÷७० जना मानिसहरु बायोमेट्रिक गर्न आएका थिए, गृह मन्त्रालयले पठाएको भन्दै शरणार्थी लेखिएको कागजमा साँझको समयमा औंठा छाप गर्न लगाएका थिए’, गिरी भन्छन्, ‘बायोमेट्रिकको काम पूरा गरेर उनीहरुबाट लाख÷लाखको बण्डल भएको रकमहरु बुझेका थिए, त्यसको प्रत्यक्षदर्शी समेत हुँ ।’

आफूले पनि अमेरिका जाने सोच बनाएर रामकुमार रेग्मीको सल्लाह अनुसार ३ लाख रुपैयाँ बुझाएको उनले भनेका छन् । त्यसक्रममा उनीहरुले आफ्नो पनि आँखा परीक्षण गर्ने, फोटो टाँस्ने र औंठा छाप गर्ने जस्ता काम गरेको गिरी बताउँछन् ।

‘त्यतिबेला अन्य पीडित व्यक्तिसँग नगद पैसा उठाएर सन्देश शर्मालाई बुझाइएकोमा उनले त्यो रकम प्लाष्टिकको सेतो दुई वटा बोरामा राखिरहेको मैले देखेको थिएँ’, उनी भन्छन्, ‘म काम विशेषले काठमाडौं आउनुपर्ने भएकाले रेग्मीलाई जान्छु भन्दा उनले मेरो साथी सन्देश शर्माको कालो रंगको गाडी लिएर घरमा छाडिदिनु भनेका थिए ।’

गाडी लिएर जान खोज्दा शर्माले सरकारी नम्बर प्लेटको गाडीमा पैसा भएको बोरा राख्न भनेको उनले बयानका खुलाएका छन् ।

बीबीए १४०५ नम्बरको गाडीको नम्बर परिवर्तन गरेर चितवन लगेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.