• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

एक्सपर्ट चितवन सधै उत्कृष्ट

चितवन–चितवनको भरतपुर महानगरपालिका–१०, होटल रोयल सेन्चुरी पछाडी अवस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ । सन् २०२२ भित्रमा पुनः यस संस्था उत्कृष्ट संस्थाको अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।

अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, न्यूजील्याण्डलगायत देशमा जानका लागि सहजीकरण गर्दै आइरहेको छ । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा विश्वविद्यालयबाट एक्सपर्ट चितवनले वर्षेनी उत्कृष्ट अवार्डहरु हात पार्न सफल भएको छ । ‘हामीले गर्ने सही परामर्श र सहजीकरणले नै कलेज, विश्वविद्यालयहरुले हामीलाई उत्कृष्टको अवार्ड प्रदान गरिहेका छन्, यसले हामीलाई थप हौसला प्रदान गरेको छ, विद्यार्थीहरुलाई उत्कृष्ट परामर्शका लागि हामी सदैव प्रतिवद्ध छौं’–एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले भने ।

एक्सपर्ट चितवनलाई वेस्र्टन सिड्नी युनिभर्सिटी, सेन्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कपलान विजनेश स्कुल अष्ट्रेलिया, मेलवर्न पोलिटेक्निक, युनिभर्सिटी अफ क्यानडा वेष्ट, एलेकजेन्डर कलेज, क्र्रयान्डल युनिभर्सिटी, युएनएसडब्लु सिड्नीलगायत कलेज तथा विश्वविद्यालयले उत्कृष्ट अवार्डहरु प्रदान गरेका छन् । एक्सपर्ट मुख्य कार्यालयले पनि एक्सपर्ट चितवनलाई द ब्रान्च अफ दि इयर २०२२ को अवार्ड प्रदान गरेको थियो ।

‘आम विद्यार्थी, अभिभावक, शुभेच्छुकहरुबाट निरन्तर साथ, सहयोग, हौसला मार्गदर्शन र अटल विश्वासले गर्दा नै हामी विगत लामो समयदेखि वैदेशिक अध्ययन तथा शैक्षिक परामर्श क्षेत्रमा एक अब्बल एवं विश्वासिलो काम गर्न सफल भएका छौं, एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले भने ‘यहाँहरुकै साथ र विश्वासको फलस्वरुप अघिल्ला वर्षहरुमा झै यसपटक पनि हामी विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरु (कलेज/विश्वविद्यालयहरु)बाट सम्मानित हुन सफल भएका छौं ।’

एक्सपर्ट चितवनले नयाँ शैक्षिक सत्रका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई आइइएलटिएस÷पिटिइ कक्षामा भर्ना हुन लागिका लागि आह्वान गरेको छ । ‘कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विदेश अध्ययन गर्न कसरी जाने भन्ने अन्यौलता छ भने हामी समाधान गर्न तयार छौं’–निर्देशक डिल्लीराम अधिकारीले भने ।एक्सपर्टले चितवनको भरतपुर र रत्ननगरको बकुलहर चोकबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.