• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

बेलायतमा नेपाली चिकित्सकले लिन थाले कोभिडविरुद्धको खोप

बेलायतमा आममानिसमा कोभिड खोप लगाउन सुरु भएसँगै नेपाली चिकित्सकहरुले पनि कोभिडविरुद्धको खोप लिएका छन् ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा रहेकाले उनीहरुले छिट्टै खोप लिन पाएका हुन् ।

वेल्सको ब्रोङलिस जनरल हस्पिटलको आईसीयूमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएसन (एनडीए) यूकेका अध्यक्ष डा. रमेश खोजूले बिहीबार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको बताए । उनले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिएका हुन् । कोभिड खोप लिँदा सामान्य लागेको उनले बताए । ’खासै नौलो अनुभव रहेन । अरू खोप लगाउँदाजस्तै सामान्य लाग्यो,’ उनले कान्तिपुरसँग भने, ‘यसले मलाई कुनै साइड इफेक्ट गरेको छैन ।’ अब बाँकी डोज तीन सातामा लिने उनले जनाए ।

उक्त खोप माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने र निकालेपछि तीन घण्टाभित्र प्रयोग गरिसक्नुपर्नेछ । रियाक्सन कस्तो दिन्छ त्यो हेर्न खोप लगाएपछि १५ मिनेट कुर्न लगाइन्छ । यो खोप परीक्षणहरुबाट प्रभावकारी देखिएको र बेलायतमा सबैले लगाइरहेकाले आफूलाई पनि खोपप्रति विश्वास लागेको उनी बताउँछन् ।

अन्य नेपाली स्वास्थकर्मीले पनि दिन सुरु गरेको उनले जनाए । कुनै डर वा अशंका नलिन उनको सुझाव छ । हिजो उक्त खोप दिएका केही व्यक्तिलाई ‘एलर्जी’ को समस्या आए पनि अरूलाई ठूलो कुनै असर देखिएको खबर नआएको खोजूले बताए ।

बेलायतमा गत मंगलबारदेखि आममानिसमा कोभिड खोप दिने अभियान सुरु भएको हो । अहिले उक्त खोप बेलायतभरका ५० अस्पतालबाट सुरु गरिए पनि आउँदो सातादेखि जीपीबाट समेत खोप दिने तयारी छ । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइनेछ ।

खोजू अध्यक्ष रहेको नेप्लिज डक्टर्स एसोसिएसन (एनडीए) यूकेले विगतदेखि नै नेपाली समुदायमा कोभिड सचेतना कार्यक्रम गर्दै आएको छ । एसोसिएसनले नेपालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा सघाउन बेलायतको ‘नाइटिंगेल’ जस्तै कोरोना विशेष अस्पताल सञ्चालन गर्ने लक्ष्यमा कोष संकलनसमेत सुरु गरेको छ ।

बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.