• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

नवलपुरका बैँकर ढकालको ‘जौवा’ उपन्यास सार्वजनिक

नवलपुर, चैत १२-

बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का ढकालले मध्य तराईको ग्रामीण परिवेशलाई समेटेर उपन्यास सार्वजनिक गरेका हुन् ।

नेपाली साहित्यको क्षेत्रमा पहाडबाट तराई बसाइँ सर्नेसहित आदिवासी समुदायको कथा लिएर साहित्यमा प्रवेश गरेका लेखक ढकाल लामो समयदेखि ग्रामीण बैंकिङ क्षेत्रमा कार्यरत छन् । यस उपन्यासमा छोटा र सरल वाक्यहरु रहेका भन्दै लेखक ढकालले पाठकलाई पढ्न र बुझ्न सहज हुने बताए । नेपालको मध्य तराईको एउटा गाउँको कथामा लेखिएको जौवा सरल भएको भन्दै ढकालले जौवाको अर्थ विन्दास किसिमको मान्छे, मनमौजी प्रकारको मान्छे भएको उल्लेख गरे ।

आञ्चलिकतामा आधारित रहेर लेखिएको उपन्यास भएकाले यस पुस्तक पढ्ने व्यक्तिले मध्य तराईको वस्तुस्थितिबारे बुझ्नसक्ने ढकालको भनाइ छ । ग्रामीण परिवेशमा बाल्यकालमा गरिने बाल्यक्रिडा, पौडी खेल्दाको अनुभव, पहिलो पटक टेलिफोन गर्दाको अनुभूतिहरु उपन्यासमा समावेश भएका छन् । उपन्यासको मुख्य कथा विद्यालयमा पढ्दै गरेकी एउटी किशोरीको भए पनि त्यहाँ अन्य परिवेश पनि समावेश भएका छन् ।

समाजमा घट्ने घटनाहरुमध्येको किशोरीलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको र त्यस घटनापछि किशोरी आत्महत्या गर्न विवश भएको कथावस्तुलाई प्रमुखताका साथ जौवामा समेटिएको छ । ‘तराईका विषयवस्तुमा अन्य कृतिहरु पनि लेखिएका छन्’ लेखक ढकालले भने, ‘यद्यपि यहाँ पहाडबाट तराईमा बसाइँ सरेर आउने र आदिवासी समुदायसहित सबैको कथावस्तु समेटिएकाले अन्य कृतिहरुको भन्दा जौवामा फरक परिवेश पाइन्छ ।’ लेखक ढकालले जौवाभित्र विभिन्न ४८ वटा उपकथाहरु समावेश भएका जानकारी दिए ।

शिखा बुक्स काठमाडौँले प्रकाशन गरेको जौवा उपन्यासको विमोचन केही दिन अगाडि काठमाडौँमा गरिएको उल्लेख गर्दै लेखक ढकालले चाँडै नै गृह विमोचनको तयारीमा रहेको जानकारी दिए । उपन्यासमा समावेश गरिएका स्थानीय बोलीचालीको भाषाको शब्दार्थसहित राखिएको जौवाको मूल्य ५२५ रुपैयाँ रहेको छ ।

आइतबार, चैत १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.