• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु ( भिडियो सहित )

४ पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु, छोरालाई आमा होइन दिदि भन भन्दै कुटपिट

बारा जिल्ला को सिमरा बाट बिगत ८ महिना देखि रञ्जु के.सि बेपत्ता छिन्। दिदी को घर जान्छु भनेर निस्केकी रञ्जु ८ महिना बितिसक्दा पनि घर फर्केकी छैनन्। घर नफर्के पनि बेला बेला मा सम्पर्क गरेर सम्बन्ध विच्छेदको कागजात तयार पार्न भन्ने अनि आफू आएर सम्बन्ध विच्छेद गर्ने उनले भन्ने गरेकी छन्। विगत मा पनि ४ पटक सम्म रञ्जु बेपत्ता भएको को र पछी मिलापत्र गरेर घर राखेको श्रीमान कमल थापाले बताए। विगत ८ महिना देखि घरमा नफर्किएपछि बाध्य भएर मिडिया सामु आउन परेकाे भन्दै उनले रञ्जुलाई देखे आफुलाई सम्पर्क गर्न आग्रह गरे।

रञ्जु सुरु देखी नै धेरै मोबाइल चलाउने, टिकटक लाईभ मा बसेर धेरै पर-पुरुष संग बोल्ने गरेको रञ्जुकाे सासू फुमा थापाकाे आराेप छ। भिडियो कल मा पर-पुरुष संग बोल्दा आफ्नो छोरालाई दाइ को छोरा हो भन्ने अनि छोरालाई नि आमा होइन दिदी हो भन भन्दै कुटपिट गर्ने गरेको उनकाे भनाइ छ।

रञ्जु लामो समयसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनका श्रीमानले उनको अवस्था पत्ता लगाउन भन्दै प्रहरीमा निवेदन दर्ता गराएका छन् । आफन्त छरछिमेक सहित सम्भावित सबै स्थानमा फोन सम्पर्क र खोजि गरिए पनि उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । बेलाबेलामा रञ्जु आफैले फाेन गर्ने गरे पनि ठेगना भने फरकफरक बताउने गरेकि छन्। छाेडपत्र गर्छु भन्ने धम्काउने तर सम्पर्कमा नै नआइदिने गर्दा थापा परिवारमा भने तनाव छाएकाे छ।

बाकी भिडियो हेर्नुहोस

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.

  • ५.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ६.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ८.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.