प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवमा आज पनि अस्मिता अधिकारी को प्रस्तुत रहने छ । हिजो बेलुका को हावा हुरि को कारण अस्मिता अधिकारीले आफ्नो प्रस्तुत राख्न न पाउदैन महोत्सव बन्द भएको थियो त्यसैले आज दिउँसो १२ बजे पछी अस्मिता अधिकारी को प्रस्तुत रहने छ भने पुस्कल शर्मा र चर्चित र्यापर G-Bob को पनि आज प्रस्तुति रहने छ ।
गैडाकोटमा जारी महोत्सवमा आज पनि अस्मिता अधिकारी आउदै
गैडाकोटमा जारी महोत्सवमा आज पनि अस्मिता अधिकारी आउदै
तपाईको प्रतिक्रिया