प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार अस्मिता अधिकारी, अनु रानामगर, राशि रिजाललगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।
गैडाकोटमा जारी महोत्सवमा आज अस्मिता अधिकारी, अनु राना मगर र राशि रिजाल आउदै
गैडाकोटमा जारी महोत्सवमा आज अस्मिता अधिकारी, अनु राना मगर र राशि रिजाल आउदै
तपाईको प्रतिक्रिया